Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सहरी विकास

भवन
हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

हालै जारी वन नियमावलीको व्यवस्थाले सिमेण्टको मूल्य बढ्ने, खारेजीको माग

काठमाडौं । हालै जारी वन नियमावली २०७९ मा गरिएको व्यवस्थाले नेपालमा उत्पादिन सिमेण्टको मूल्य बढ्ने सिमेण्ट उद्योगीले बताएका छन् । यसको साथै सिमेण्ट निर्यातको सम्भावना समाप्त गर्ने उनीहरुको भनाइ छ । चुनढुंगा जस्तो खास खनिज

भवन
पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

काठमाडौं । संघीयदेखि स्थानीय सरकारसमेतले सभाहल निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । विभिन्न जिल्लाहरूमा ३३ सभाहल निर्माण गर्ने कार्यक्रम स्वीकृत गरी अहिले निर्माणाधीन अवस्थामा छन् । ती सभाहलको लागत अनुमान ८ अर्ब ७१ करोड ४७

अर्थतन्त्र
१० मन्त्रालयको बेरुजु मात्रै संघीय कार्यालयहरुको कुल बेरुजुको ८९ प्रतिशत (पूर्ण प्रतिवेदनसहित)

१० मन्त्रालयको बेरुजु मात्रै संघीय कार्यालयहरुको कुल बेरुजुको ८९ प्रतिशत (पूर्ण प्रतिवेदनसहित)

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को संघीय तथा प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेत गरी ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधार
बञ्चरेडाडाँ क्षेत्रका ५ सडकलाई साढे ४२ करोड विनियोजनको प्रतिवद्धता, मंगलबारदेखि काठमाडौको फोहोर उठाउने सहमति

बञ्चरेडाडाँ क्षेत्रका ५ सडकलाई साढे ४२ करोड विनियोजनको प्रतिवद्धता, मंगलबारदेखि काठमाडौको फोहोर उठाउने सहमति

काठमाडौं । मंगलबार (२४ जेठ) देखि काठमाडौंको फोहोर बञ्चरेडाडाँस्थित ल्याण्डफिल साइट लैजान विषयमा त्रिपक्षिय सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय तहबीच सहमति भएपछि १६ जेठदेखि काठमाडौमा थुप्रिएको फोहोर उठाइने भएको

ऊर्जा
महानगरपालिकाभित्रका विकास निर्माणमा एकरुपता ल्याउन प्रमुख बालेन्द्र शाहको प्रशंसनीय पहल

महानगरपालिकाभित्रका विकास निर्माणमा एकरुपता ल्याउन प्रमुख बालेन्द्र शाहको प्रशंसनीय पहल

काठमाडौ । काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माणमा एकरुपता, समन्वय र सहजीकरणका लागि काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहल सुरु गरेका छन् । विकास कार्यान्वयन गर्ने निकायहरुबीच समन्वय अभावमा विकासे योजनाहरुको अनावश्यक लागत वृद्धि हुने गरेको छ

समाचार
बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनमा मन्त्रालय र महानगरबीच समन्वय गरिने

बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनमा मन्त्रालय र महानगरबीच समन्वय गरिने

काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन्।

आवास
‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’

काठमडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयेजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्धा प्रमुख कारण रहेको बताएकी छन् । ‘अदालत राजश्व, अपराध, बैंकिङ कसुर र विकासलगायत नबुझेका विषयमा प्रवेश गर्दा देश नै

समाचार
बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार

भौतिक पूर्वाधार
वैज्ञानिक ढंगबाट  सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वृहत्तर विकासका लागि तत्कालीन र मध्यकालीनमा योजना बनाएर काम गर्न नवनिर्वाचित मेयर र उपमेयरलाई सुझाव दिएको छ । संगठनले नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीलाई

आवास
काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौंको फोहोर बन्चरेडाडाँस्थित ल्याण्डफिल साइटमा खसाल्न शुरु

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल साइटनमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटको सेल वान निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल