Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै

उड्डयन
पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

पोखरा विमानस्थलबाट पहिलो पटक रात्रिकालीन उडान सुरू

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रको हवाई सेवा

उड्डयन
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले

उड्डयन
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु   

काठमाडौं । भैरहवास्थित देशको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनःनियमित उडान सुरु भएको छ । खराव माैसमका कारण गत पुस ६ गतेदेखि राेकिएकाे उडान बिहीबारबाट पुनः सुचारु भएकाे हाे । याे विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै

उड्डयन
इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण     

काठमाडाैं । काठमाडौंबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्सको उडान नम्बर ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि आकस्मिक अवतरण गरिएको हाे । जहाजको इन्जिनमा

पदयात्रा
चालू आर्थिक वर्षकाे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगे ,२२ लाख बढी राजश्व संकलन

चालू आर्थिक वर्षकाे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगे ,२२ लाख बढी राजश्व संकलन

गलकोट । चालू आर्थिक वर्ष (२०७९/८० ) काे ८ महिनामा ९ हजार पर्यटक ढोरपाटन पुगेका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन तेस्रो सातासम्ममा यति पर्यटकले बागलुङस्थित ढाेरपाटनकाे भ्रमण गरेका हुन् । पर्यटकीय गन्तव्य ढोरपाटन

कर्पोरेट
होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट 

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट 

पोखरा । पोखराको पर्यटन क्षेत्रमा नवीनता प्रदान गर्दै आएको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका

पर्यटन
पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

गण्डकी। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म बुधबारदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी

पदयात्रा
एक्यापद्वारा साउनदेखि ९९५ जनाकाे निःशुल्क स्वास्थ्य सेवा

एक्यापद्वारा साउनदेखि ९९५ जनाकाे निःशुल्क स्वास्थ्य सेवा

मनाङ । यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र

पर्यटन
केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गलकोट । गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको