Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

पर्यटन
भियतनामसँग सहकार्य बढाउँदै लगानी र पर्यटन प्रवर्द्धन गरिने

भियतनामसँग सहकार्य बढाउँदै लगानी र पर्यटन प्रवर्द्धन गरिने

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको

उड्डयन
रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमकाे परीक्षण उडान, हरेक शुक्रबार उडान भर्ने

रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमकाे परीक्षण उडान, हरेक शुक्रबार उडान भर्ने

रेसुङ्गा । नेपाल वायु सेवा निगमकाे जहाजले रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेकाे छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले शुक्रबार याे विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । परीक्षण उडान सफल भएसँगै अब निगमको जहाजले

पर्यटन
पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय   

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय   

 सिन्धुपाल्चाेक । २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनःनिर्माणपछि

उड्डयन
पोखरादेखि सिधा हवाई सम्पर्कका लागि चीनसँग पर्यटन व्यवसायीकाे आग्रह   

पोखरादेखि सिधा हवाई सम्पर्कका लागि चीनसँग पर्यटन व्यवसायीकाे आग्रह   

गण्डकी । पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वकाे टोलीले मंगलबार नेपालका लागि चिनियाँ राजदूत

पर्यटन
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्ने पर्यटक संख्या बढ्दै गएकाे हाे । अहिले बाघको सङ्ख्या बढेर १ सय

पर्यटन
पर्यटककाे आकर्षक गन्तव्य बन्दै लहानको ‘हात्तीदह सिमसार’   

पर्यटककाे आकर्षक गन्तव्य बन्दै लहानको ‘हात्तीदह सिमसार’   

लहान । एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात

पदयात्रा
‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ

पदयात्रा
पर्यटकको रोजाइमा जलविरे झरना

पर्यटकको रोजाइमा जलविरे झरना

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको

उड्डयन
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन् । विहीबार बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास

उड्डयन
वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी

वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी

काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब  ३ अर्ब रूपैयाँ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले