Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

उड्डयन
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने

पदयात्रा
‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

बेनी । घना जङ्गलको शीरमा रहेको धुरीबाट दन्तेलहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ

पर्यटन
४ महिनामा ८ हजार पर्यटक मनाङ पुगे   

४ महिनामा ८ हजार पर्यटक मनाङ पुगे   

मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा ८ हजार २ सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण

पदयात्रा
आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमालकाे सफाइ

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमालकाे सफाइ

म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालकाे सफाइ गरिएकाे छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट ३ हजार ६ सय किलो फोहर सङ्कलन गरिएको हो । ८ हजार

पदयात्रा
हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन, सगरमाथा आरोहण गर्न ४६७ आरोहीले लिए अनुमति

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन, सगरमाथा आरोहण गर्न ४६७ आरोहीले लिए अनुमति

काठमाडाैं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका

उड्डयन
लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

काठमाडौं ।  बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को

पदयात्रा
प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई   

प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई   

काठमाडौं । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर, मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही

पदयात्रा
९ हजार पदयात्रीले अनलाइनमार्फत लिए ‘टिम्स’ कार्ड   

९ हजार पदयात्रीले अनलाइनमार्फत लिए ‘टिम्स’ कार्ड   

काठमाडौं ।  सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)

पर्यटन
कञ्चनपुरकाे पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै   

कञ्चनपुरकाे पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा पूर्वाधार निर्माण गरिँदै   

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि ७ करोड रुपैयाँका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् ।

पर्यटन
४ महिनामा ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आए

४ महिनामा ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आए

काठमाडौं । पछिल्लो ४ महिनामा विश्वका विभिन्न देशबाट ३ लाख बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ को जनवरीदेखि अप्रिलसम्म ३ लाख २६ हजार पर्यटक नेपाल घुम्न आएका हुन् । अप्रिलमा ९८ हजार