Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

स्रोत सामाग्री

पूर्वाधार–जीवन
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा

नवलपुर(नवलपरासी) । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ ।मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट

पूर्वाधार–जीवन
स्थानीय सरकारका असल अभ्यास

स्थानीय सरकारका असल अभ्यास

कृष्णहरि बास्कोटा हरेक सिक्काको दुई पाटा हुन्छ भने झैँ सङ्घीय शासन प्रणालीमा उदाएका सात सय ५३ पालिकाले विगत सात वर्षमा थुप्रै राम्रा काम पनि गरेका छन् । यस आलेखमा अन्य पालिकाका लागि अनुसरण गर्न मिल्ने

जलवायु
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८)

पुल
१ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

१ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट । कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, सङ्घीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन्

भौतिक पूर्वाधार
लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा ४ घण्टामा

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा ४ घण्टामा

ढोरपाटन (बागलुङ) । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ

ऊर्जा
अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो

जलस्रोत–खानेपानी सिँचाई
खानेपानीको समस्या झेल्दै जलारी समुदाय

खानेपानीको समस्या झेल्दै जलारी समुदाय

अन्नपूर्ण (कास्की) । छेवैमा फेवातालको पानी टलपल–टलपल भए पनि ताल किनारका जलारी समुदायले भने खानेपानीको समस्या भोगिरहेका छन् । पोखरा महानगरपालिका–१८ खपौँदीका ९१ घरपरिपार जलारी खानेपानीका लागि भौतिरिरहेका भेटिन्छन् । पर्यटकीय क्षेत्र लेकसाइडबाट केही परका

सडक
डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

डुम्रे (तनहुँ)। डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम

यातायात
कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन (बागलुङ) । बागलुङ बजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि

ऊर्जा
सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा ‘सुबोध’ले मङ्गलबार विद्युतीकरण उद्घाटन गरे । सांसद सापकोटाले गुम्बागाउँमा आयोजित कार्यक्रममा बत्ती बालेर कार्यक्रम