राजावादीको आन्दोलनमा ध्वस्त भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ६० प्रतिशतसम्म उत्पादन थाल्यो
काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजाबादीहरुको शाक्तिपूर्ण सभाले हिंसात्मक रुप लिदाँ दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौं मानिसहरु घाइते हुनुका साथै सार्वजनिक तथा निजी संरचनाहरु तोडफोड र आगजनी गरिएको