एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात इञ्जिनियर समाज (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछन् । सम्मेलन माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलनमा