Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: यातायात

मुख्य समाचार
सडक आयोजनालाई कसरी दिगो बनाउने ?

सडक आयोजनालाई कसरी दिगो बनाउने ?

काठमाडौं । हरेक वर्ष रणनीतिक सडकको लम्बाई वृद्धि भइरहेको छ। त्यसले मर्मत गर्नुपर्ने सडकको लम्बाई पनि बढाइरहेको छ । तर, सरकारले मर्मत गर्नको लागि उपलब्ध गराउनुपर्ने बजेट भने घटाउदै लगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्

निर्माण
निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

निर्माण सामग्री सडकमै हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती

बागलुङ । जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ। सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ। सडकमै सवारी

मुख्य समाचार
यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड

यातायात क्षेत्रका अन्तर्राष्ट्रिय उत्तम अभ्यास कार्यान्वयनमा विज्ञकाे जोड

काठमाडौं । दिगो यातायात सञ्चालनका लागि ३ वटा आधार महत्त्वपूर्ण रहेको विज्ञहरूले बताएका छन् । शुक्रबार राजधानीमा सुरु भएकाे दिगो र एकिकृत यातायात सम्मेलनमा सहभागी विज्ञहरूले दिगो यातायात सञ्चालनका लागि वातावरणीय गुणस्तर, सामाजिक पूर्वाधार र

निर्माण
इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

इटहरीमा आधुनिक तीनतले बसपार्क निर्माण हुने

धरान । इटहरी उपमहानगरपालिकामा आधुनिक बसपार्क निर्माण हुने भएको छ। तीनतले सुविधा सम्पन्न बसपार्क निर्माणका लागि नगर विकास कोषसँग सम्झौता भएको उपमहानगरले जनाएको छ। कुल १६ करोड २२ लाख १८ हजार रुपैयाँ लागतमा आधुनिक बसपार्क

मुख्य समाचार
एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । दिगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिगो विकास लक्ष्यमा नेपाल प्रतिवद्ध रहेको बताए। ‘अन्तर्राष्ट्रिय

मुख्य समाचार
खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन्। वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय

पुल
पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक, डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि

अन्तर्वार्ता
यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । भौतिक पूर्वाधार तथा यातायातसँगको सहकार्यमा माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलन मूख्यगरी एकिकृत यातायात

भौतिक पूर्वाधार
यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई यातायात सम्बद्ध विभिन्न तीनवटा मजदुर संघ र संगठनले ज्ञापनपत्र बुझाएका छन् । मजदुर संघरसंगठनले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐन विपरित चल्नाले सार्वजनिक यातायात अस्तब्यस्त भएको

भौतिक पूर्वाधार
दुई पाङ्ग्रे सवारी चलाउँदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी

दुई पाङ्ग्रे सवारी चलाउँदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी

काठमाडौं। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुवर्ने उल्लेख