Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

पुल
उपत्यकाको पूर्वाधार निर्माणलाई सहज बनाउन मासिक दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको बैठक

उपत्यकाको पूर्वाधार निर्माणलाई सहज बनाउन मासिक दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको बैठक

काठमाडौं । काठमाडौं उपत्यकामा हुने पूर्वाधार निर्माणको कामलाई सहज बनाउन अब हरेक महिनाको दोस्रो र अन्तिम शुक्रबार सरोकारवालाको नियमित बैठक बस्ने भएको छ । विहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा डाकेको पूर्वाधार

भौतिक पूर्वाधार
महाकाली लोकमार्ग: बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक   

महाकाली लोकमार्ग: बजेट अभाव र प्रक्रियागत उल्झनमै बित्यो एक दशक   

दोधारा चाँदनी । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली लोकमार्गको काम प्रक्रियागत उल्झनले सुस्त भएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली लोकमार्ग निर्माणका लागि वन क्षेत्रमा

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने   

नारायणगढ-मुग्लिन सडक खण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने   

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा शनिबार र आइतबार सवारी आवागमन नरोकिने भएको छ ।  पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले यसअघि दिउँसाेकाे समयमा दैनिक ४ घन्टा सवारी आवागमन राेकिने गरेकाे सडक खण्ड मकर संक्रान्ति पर्वका अवसरमा

पुल
निर्माण व्यवसायी आफैले उपत्यकाका सडक आयोजना सम्पन्न गर्ने समयावधी तोकेर पूर्वाधार मन्त्रीकोअगि लिखित वाचा (सडककाे सूचीसहित)

निर्माण व्यवसायी आफैले उपत्यकाका सडक आयोजना सम्पन्न गर्ने समयावधी तोकेर पूर्वाधार मन्त्रीकोअगि लिखित वाचा (सडककाे सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौदेखि निर्माणाधीन तर सम्पन्न नभएका सडक आयोजनालाई निर्माण व्यवसायीले अब तोकेकै समयमा सम्पन्न गर्ने लिखित वाचा गरेका छन् । निर्माण व्यवसायी आफैले समयसीमा तोकेर आयोजना सम्पन्न गर्ने वाचा गरेका हुन् ।

पुल
नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि

भौतिक पूर्वाधार
खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान

खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान

सोलुखुम्बु । सोलुखुम्बुमा सडक कालोपत्रेका लागि टेण्डर आह्वान गरिएको छ । सोलुखुम्बुको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान गरिएको हो। जिल्लाको माप्यदुधकोशी गाउँपालिकाबाट खुम्बु पासाङ लहामु गाउँपालिका जोड्ने

भौतिक पूर्वाधार
राष्ट्रिय गौरवका योजना : ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै

राष्ट्रिय गौरवका योजना : ट्रयाक खोलेको २३ वर्षपछि स्तरोन्नति हुँदै

ढोरपाटन । बागलुङमा राष्ट्रिय गौरवका आयोजनाबाहेक अधिकांश सडक कच्ची छन्। कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। यहाँका ग्रामीण सडक कुनै पनि कालोपत्र छैनन्।

भवन
‘सडकमा किन ३ सिफ्टमा काम हुन सक्दैन ?’ : प्रधानमन्त्री

‘सडकमा किन ३ सिफ्टमा काम हुन सक्दैन ?’ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार आयोजना निर्माणका काम अब तीन सिफ्ट वा चाैबिसै घण्टा गर्ने तयारी गरेकाे संसद समक्ष वाचा गरेका छन् । संसदबाट विश्वासकाे मत लिनुअघि सरकारकाे प्राथमिकता सार्वजनिक गर्दै आफु दोस्रोपटक प्रधानमन्त्री

मुख्य समाचार
६ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक

६ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक

काठमाडौँ । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन। लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण

पुल
एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना र यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने घाेषणा

काठमाडौं । सरकारले एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सरकारको न्युनतम साझा कार्यक्रम बाचन गर्दै उपप्रधान मन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले एकीकृत राष्ट्रिय यातायात