Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

अन्तर्वार्ता
यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियर्स नेपाल (सोटेन) ले दीगो गतिशीलताको लागि एकिकृत यातायातसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । भौतिक पूर्वाधार तथा यातायातसँगको सहकार्यमा माघ २० र २१ गते काठमाडौमा हुनेछ । सम्मेलन मूख्यगरी एकिकृत यातायात

सडक
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

त्रिशूल । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ। संघीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक

भौतिक पूर्वाधार
म्याद सकियो, सकिएन कालोपत्र

म्याद सकियो, सकिएन कालोपत्र

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन। उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ। सङ्घीय सरकार र

निर्माण
नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

नवलपुर–पोखरा सडकको भौतिक प्रगति ८ प्रतिशत

कावासोती । नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य मार्गका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको भौतिक प्रगति आठ प्रतिशत पुगेको छ। प्रदेशको गौरवको आयोजनाका रूपमा हेरिएको डेढगाउँ–झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो। नवलपुरको झ्यालबास

भौतिक पूर्वाधार
बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

बागलुङ-पोखरा सडक दैनिक ८ घण्टा बन्द हुने

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ-पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ-पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु

भौतिक पूर्वाधार
पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको बताएको छ। महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक,

भौतिक पूर्वाधार
५ वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

५ वर्षमा पनि पूरा भएन १८ सय मिटर सडक निर्माण

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक

सडक
हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक

काठमाडौं  । हिउँ जमेपछि ५ दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो । यही माग १० गते

पुल
पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा

काम नगर्ने १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा

काठमाडौं  । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ