सडक सञ्जालसँग जोडियो बाँफिकोट
रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो। बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ। तर बाँफिको-१० मा भने बल्ल सडक पुगेको छ। ‘घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको
रुकुम । बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाको छिमेकी पालिका हो। बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ। तर बाँफिको-१० मा भने बल्ल सडक पुगेको छ। ‘घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको
मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो। ९३ किलोमिटर दूरी रहेको नाग्म-गमगढी सडकको
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ५ वर्षको लागि १२ प्राथमिकता अघि सारेको छ । मन्त्रालयले अघि बढाएका प्राथमिकताहरुमा ४ वटा पूर्व–पश्चिम राजमार्ग विस्तार र सम्पन्न गर्नेदेखि कोटेश्वर एयरपोर्टमुनीबाट सुरुङमार्ग निर्माण गर्नेसम्मका योजना
सुर्खेत । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन्। राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन्। राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र
म्याग्दी । जिल्लाको भानु नगरपालिका-१३ भानुमार्ग अन्तर्गतको चन्द्रावती, पोखरीछाप, ठूलोढुंगा सडकखण्डको कालोपत्र तीन वर्षमा करिब चौध प्रतिशत मात्रै सम्पन्न भएको छ। निर्माण कम्पनी शंकरमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८
काठमाडौं । हरेक वर्ष रणनीतिक सडकको लम्बाई वृद्धि भइरहेको छ। त्यसले मर्मत गर्नुपर्ने सडकको लम्बाई पनि बढाइरहेको छ । तर, सरकारले मर्मत गर्नको लागि उपलब्ध गराउनुपर्ने बजेट भने घटाउदै लगेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्
लमजुङ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकको ४० प्रतिशत मात्र स्तरोन्नति गरिएको छ। ६५ किलोमिटर रहेको यस सडकखण्डको लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर सडक पर्दछ। बेँसीसहरदेखि खुदीसम्मको ७.८
म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन्। वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय
काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्राध्यापक, डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् । कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि
झापा । झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा ३ किलोमिटर मात्र कालोपत्र भएको छ। कनकाई मोती जेभी काठमाडौंले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म ३.६ किलोमिटर मात्र