Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

बेनी-जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको

भौतिक पूर्वाधार
स्थानीय सडकको कुल लम्बाई ६५ हजार किलोमिटर पुग्यो, कुन प्रदेशमा कति ?

स्थानीय सडकको कुल लम्बाई ६५ हजार किलोमिटर पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । स्थानीय सडक सञ्जालको लम्बाई ६४ हजार ६१७ किलोमिटर पुगेको छ । स्थानीय पूर्वाधार विभागका अनुसार कुल स्थानीय सडकमध्ये स्थानीय तहमा ३२ हजार ३८८ किलोमिटर सडक रहेको छ । त्यस्तै, प्रदेश स्तरमा पनि ३२

सडक
गुर्जा जोड्ने सडक निर्माण सुरु

गुर्जा जोड्ने सडक निर्माण सुरु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पुर्याइने भएको छ। अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो। भौगोलिक हिसाबले दुर्गम र

सडक
पुल नबन्दा सास्ती खेप्दै स्थानीय

पुल नबन्दा सास्ती खेप्दै स्थानीय

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ स्थित ओदाल खोलामा पुल निर्माण पूरा नहुँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको तीन वर्ष बित्नै लागे पनि निर्माण पूरा हुन सकेको छैन। पुल निर्माण

पुल
नारायणगढ-मुग्लिन सडक : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

नारायणगढ-मुग्लिन सडक : भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर

भौतिक पूर्वाधार
साढे ४ करोडको लगानीमा ८ सडकको स्तरोन्नति गरिँदै

साढे ४ करोडको लगानीमा ८ सडकको स्तरोन्नति गरिँदै

धनकुटा । चालू आर्थिक वर्षमा करिब साढे चार करोड रुपैयाँको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ। सडक डिभिजन कार्यालय धनकुटाका अनुसार ४ करोड ३८ लाख १२ हजार रुपैयाँको लागतमा उक्त

मुख्य समाचार
मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

जाजरकोट । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२

भौतिक पूर्वाधार
जीर्ण बन्यो बागलुङ–बेनी सडक

जीर्ण बन्यो बागलुङ–बेनी सडक

गलकोट । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ। उक्त सडकमा जताततै खाल्डाखुल्डी छन्। सडकमा नालीसमेत बनेको अवस्था छैन। कालोपत्र उप्किएको छ। कतै सडक धुलाम्मे छ। बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत

पुल
नारायणगढ-बुटवल सडक : ४ वर्षमा २५ प्रतिशत काम

नारायणगढ-बुटवल सडक : ४ वर्षमा २५ प्रतिशत काम

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता

पुल
कोसी राजमार्ग निर्माणको काम आधा सकियो

कोसी राजमार्ग निर्माणको काम आधा सकियो

काठमाडौं । पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ। कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो। सो