Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

सडक
गुणस्तरीय सडक निर्माण गर्न निर्देशन

गुणस्तरीय सडक निर्माण गर्न निर्देशन

अर्घाखाँची । निर्माणाधीन पटौटी तम्घास फास्ट ट्रयाक र पाल्पा घुम्ती सडकको जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ। सडक निर्माण कसरी अगाडि बढेको, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले तोकिएको

भौतिक पूर्वाधार
कर्णाली करिडोरसँग जोडिँदै खत्याड गाउँपालिका

कर्णाली करिडोरसँग जोडिँदै खत्याड गाउँपालिका

मुगु । कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ। सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध

मुख्य समाचार
पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

लेटाङ । पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ। विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो। प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार

पुल
क्षेत्रीय सडकको एजेण्डामा तीन जिल्लाका चार पालिका एकै ठाउँ

क्षेत्रीय सडकको एजेण्डामा तीन जिल्लाका चार पालिका एकै ठाउँ

काभ्रे । स्थानीय सरकारका रुपमा रहेका पालिकाहरु नीति र विधि निर्माणदेखि विकास कार्यमा प्रतिस्पर्धात्मक रुपमा देखिएका छन् । पालिकाहरुबीच सिमा, साधन र श्रोतहरुका विषयमा विवादको अवस्था पनि देखिएको छ । यहीँ बिचमा वागमती प्रदेश भित्र

भौतिक पूर्वाधार
ललितपुरमा सडक ढलान शुरू

ललितपुरमा सडक ढलान शुरू

ललितपुर । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४, स्वस्तिक टोलमा सहरी विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुक्तको कार्यलय ललितपुर मार्फत सडक ढलानको कार्य शुभारम्भ भएको छ | सडक ढलान योजना अन्तर्गत ५२ लाख लागतमा करिव

जलविद्युत
राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनामा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माणको विभिन्न चरणमा रहेका राष्ट्रिय गौरवका परियोजनामा यति बजेट

भौतिक पूर्वाधार
हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने

हेटौंडा–काठमाडौं छोटो दुरीका दुवै सडक दुई महिना बन्द हुने

मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने हल्का सवारी साधानलाई आज

भौतिक पूर्वाधार
जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३ किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो। साना/ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम–हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो। जिल्लाको प्रमुख

सडक
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ। अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।

सडक
खोटाङ बजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र

खोटाङ बजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र

खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ। धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको