Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन ।

भौतिक पूर्वाधार
सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

भजनी । निर्माण सुरु भएको ४ वर्षपछि सडक कालोपत्र हुन थालेकाेमा स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको ४ वर्षपछि कालोपत्र सुरु

भौतिक पूर्वाधार
सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार सुरु, ३ वर्षमा सम्पन्न गरिने

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार सुरु, ३ वर्षमा सम्पन्न गरिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । ३ वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । यी

पर्यटन
आँबुखैरेनीदेखि लाब्दीसम्म जाने सडक कालोपत्रको तयारी

आँबुखैरेनीदेखि लाब्दीसम्म जाने सडक कालोपत्रको तयारी

दमाैंली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको

भौतिक पूर्वाधार
जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सम्पन्न हुने चरणमा

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सम्पन्न हुने चरणमा

काठमाडाैं । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको

निर्माण
नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

नुवाकाेटमा ४५ क्रसर उद्योग सञ्चालनमा आए

त्रिशूली । यसअघि अवैध रुपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योग अधिकांश सञ्चालनमा आएका छन् । गृह मन्त्रालयको गत पुस २० को निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग

भौतिक पूर्वाधार
कालोपत्रे सडकको बीचमा खम्बा

कालोपत्रे सडकको बीचमा खम्बा

चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ । कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको

आवास
भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

भरतपुर महानगरकाे ११८ किमि क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने प्रक्रिया शुरू

चितवन । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र

भौतिक पूर्वाधार
भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग

भारतीय ट्रकको निर्वाध प्रवेश रोक्न सांसद नेपालीको माग

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भारतीय गाडीको नेपालमा निर्वाध प्रवेश रोक्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद नेपालीले पछिल्लो समय नेपाल भित्रिने भारतीय गाडी संख्या दिनप्रतिदिन

भौतिक पूर्वाधार
कर्णाली करिडोर कालोपत्र हुने

कर्णाली करिडोर कालोपत्र हुने

काठमाडाैं । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो । कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको हाे । कर्णाली करिडोर सडक