Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि

भौतिक पूर्वाधार
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत ८ करोड रपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो । यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने

भौतिक पूर्वाधार
मापदण्ड विपरीत निर्माण गरेकाले धराप बने जाजरकोटका सडक

मापदण्ड विपरीत निर्माण गरेकाले धराप बने जाजरकोटका सडक

जाजरकाेट । पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् । भेरी करिडोरसँग जोडिएको

मुख्य समाचार
पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 

पहिराले अवरुद्ध डुम्रे–बेँशीसहर सडक सञ्चालन 

लमजुङ ।  सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँशीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।  यस सडकअन्तर्गत बेँशीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा

भौतिक पूर्वाधार
कृषि उत्पादन बाहिर पठाउन सडक निर्माण

कृषि उत्पादन बाहिर पठाउन सडक निर्माण

जाजरकोट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी

भौतिक पूर्वाधार
भाैतिक पूर्वाधार मन्त्रीले गरे भक्तपुर-नगरकोट सडक अनुगमन, १ महिनाभित्र सम्पन्न नगरे ठेक्का ताेड्ने चेतावनी

भाैतिक पूर्वाधार मन्त्रीले गरे भक्तपुर-नगरकोट सडक अनुगमन, १ महिनाभित्र सम्पन्न नगरे ठेक्का ताेड्ने चेतावनी

भक्तपुर । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बिहिबार भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गरेका छन् । अनुगमनपछि नगरकोट बसपार्कमा पुगेर उपपधानमन्त्री श्रेष्ठले भक्तपुर–नगरकोट सडक विस्तारको कामप्रति आफू सन्तुष्ट नरहेको भन्दै

भौतिक पूर्वाधार
पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

पालिका केन्द्र पुग्न ४० किलोमिटरको यात्रा

कावासोती । गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता

भौतिक पूर्वाधार
विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

दमौली  ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बिहिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग

भौतिक पूर्वाधार
थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

थानकोट–चित्लाङ सडकमा यातायात सञ्चालन

काठमाडाैं । थानकोट–चित्लाङ सडकखण्डमा बिहिबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती र भट्टेडाँडामा सडकको मर्मतका कारण केही दिन यातायात बन्द थियो । काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा बिहीबार

भौतिक पूर्वाधार
४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

राँझा । चार लेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् ।