Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

सडक सञ्जालले सुगम बन्दै काभ्रेपलाञ्चोकका स्थानीय तह   

काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काभ्रेपलाञ्चोकका ६ गाउँपालिकालाई दुर्गम स्थानीय तहमा सूचीकृत गरेको छ । मन्त्रालयले हालै गरेको वर्गीकरणमा देशभरका स्थानीय तहलाई सुगम र दुर्गमका आधारमा विभाजन गरेको हाे । काभ्रेपलाञ्चोकको ३

भौतिक पूर्वाधार
मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मातातीर्थ र फाखेल-फर्पिङ सडक २ महिना बन्द हुने   

मकवानपुर ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ ।  कुलेखानी-हुमाने-फाखेल खण्ड र हुमाने-मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर

मुख्य समाचार
दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

भौतिक पूर्वाधार
धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

धुलिखेल-खावा सडक बिस्तारकाे काम सुस्त   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा खण्डकाे ४ किलोमिटर सडक विस्तारको गति सुस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण कम्पनीलाई छिटो काम गर्न निर्देशन दिए पनि कामले गति लिन नसकेको हाे । प्रधानमन्त्री

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

मुग्लिन-पोखरा सडक खण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी   

दमौली । १३ पुस : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन

मुख्य समाचार
नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   

नारायणगढ-बुटवल सडककाे १८ किलोमिटर खण्डमा कालोपत्र   

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८.५ किलोमिटर खण्डमा कालोपत्र गरिएको हाे । चाइना

पुल
विकासले गति लिँदैछ बागलुङका दुर्गम गाउँमा     

विकासले गति लिँदैछ बागलुङका दुर्गम गाउँमा     

ढोरपाटन । काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु

मुख्य समाचार
गण्डकी प्रदेश सरकारकाे प्राथमिकतामा पूर्वाधार निर्माण

गण्डकी प्रदेश सरकारकाे प्राथमिकतामा पूर्वाधार निर्माण

गण्डकी । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यसअघि ठेक्का सम्झौता

मुख्य समाचार
काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने   

काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने   

मोरङ ।  पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने भएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंककाे ऋण लगानीकाे सडक स्तरोन्नति गर्न यति