Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

गलकोट । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा   

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको

भौतिक पूर्वाधार
 तमोर करिडोर सडक कालोपत्र गर्न छैन बजेट    

 तमोर करिडोर सडक कालोपत्र गर्न छैन बजेट    

धनकुटा ।  पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडककाे पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र गर्न सुरु   

मुग्लिन-पोखरा सडककाे पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र गर्न सुरु   

दमौली । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार चार सय

भौतिक पूर्वाधार
हेटौंडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति हुँदै,वैकल्पिक मार्ग प्रयाेग गर्न गाउँपालिकाकाे आग्रह

हेटौंडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति हुँदै,वैकल्पिक मार्ग प्रयाेग गर्न गाउँपालिकाकाे आग्रह

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्डकाे स्तरोन्नति भइरहेको छ ।  पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी स्तराेन्नति गर्ने कार्य

भौतिक पूर्वाधार
म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

म्याद सकिन ६ महिना बाँकी हुँदा नारायणगढ-बुटवल सडकखण्डमा ४५ प्रतिशत मात्रै काम   

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार ठेक्का सम्झाैताकाे म्याद सकिन करिब ६ महिना बाँकी

भौतिक पूर्वाधार
अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

बागलुङ । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

भौतिक पूर्वाधार
जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  

जुम्ला। जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरेकाे

मुख्य समाचार
न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर

मुख्य समाचार
मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का तोडिएसँगै निर्माण अन्योलग्रस्थ

मैलुङ-स्याफ्रुबेसी सडकको ठेक्का तोडिएसँगै निर्माण अन्योलग्रस्थ

नुवाकाेट । नेपाललाई चीनसँग छोटो दुरीमा जोड्न निर्माण भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त ‘गल्छी-रसुवागढी’ सडक योजनाको काम अन्योलग्रस्त भएको छ । उक्त योजनाअन्तर्गत मैलुङबाट स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले समयमा काम नगरेपछि