कृष्णपुर नगरपालिकाले आफ्नै स्रोतमा ४५ किलाेमिटर सडककाे स्तरोन्नति थाल्याे
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले ९ वटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा ५–५ किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो । नगरपालिकाकै साधनस्रोतको