Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

भौतिक पूर्वाधार
एक वर्षमा नेपालगञ्ज-गुलरिया सडक विस्तार ५७ प्रतिशत पूरा

एक वर्षमा नेपालगञ्ज-गुलरिया सडक विस्तार ५७ प्रतिशत पूरा

राँझा (बाँके) । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको छ । निर्माण सुरु भएकाे एक वर्षमा याे सडक विस्तारकाे काममा यति प्रगति भएकाे हाे । एक वर्षको अवधिमा आधाभन्दा बढी काम सम्पन्न

मुख्य समाचार
डुम्रे-बेँसीसहर सडककाे साढे ६ किलोमिटर खण्डमा कालोपत्र   

डुम्रे-बेँसीसहर सडककाे साढे ६ किलोमिटर खण्डमा कालोपत्र   

लमजुङ ।  लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर साढे ६ किलोमिटर खण्डमा कालोपत्र गरिएकाे छ । तनहुँ डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक

भौतिक पूर्वाधार
पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै   

पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै   

पर्वत ।  पर्वतमा चालू आर्थिक वर्षमा २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै चालू वर्षभित्र २० किलोमिटर सडक

मुख्य समाचार
कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   

कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   

गलकोट ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो । बागलुङ खण्डको

मुख्य समाचार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता   

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता   

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ तिप्ल्याङमा घरटहरा हटाउने प्रक्रिया सुरु गरिएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले सूचना जारी गरी फागुन २५ गतेभित्र तिप्ल्याङस्थित सडक छेउका घरटहरा हटाउन र क्षतिपूर्ति बुझ्न आह्वान गरिसकेको

भौतिक पूर्वाधार
भूक्षयको कारण बन्दै ग्रामीण सडक   

भूक्षयको कारण बन्दै ग्रामीण सडक   

गलकोट । हचुवाकाभरमा खनिएका ग्रामीण सडकका कारण भूक्षय र त्यसले निम्त्याएको जिउधनको क्षति बढ्न थालेको छ । पछिल्लो समय भइरहेका अधिकांश दुर्घटना, बाढी, पहिरो तथा भूक्षयको मुख्य कारण सडक देखिएको छ । बागलुङको भुजीखोलामा गएको

भौतिक पूर्वाधार
बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र

बजेट अभावले रोकियाे ३ जिल्लाका ४ सडक आयोजनाकाे कालाेपत्र

गलकोट (बागलुङ) । बजेट अभावले ३  जिल्लाका ४ ठूला सडक आयाेजनाकाे  निर्माण रोकिएको छ । सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएका बागलुङका २, म्याग्दी र बागलुङमा एक एक गरी ४ वटा ठूला सडक आयाेजनाको

मुख्य समाचार
नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने

नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने

भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो ४ घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) मा पहाड खन्ने

भौतिक पूर्वाधार
नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि नियमित सञ्चालनमा आउने

चितवन ।  दैनिक ४ घण्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार (फागुन १३ गते) देखि नियमितरूपमा सञ्चालनमा आउने भएकाे छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते शनिबार

भौतिक पूर्वाधार
तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए   

तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए   

फुङ्लिङ। राष्ट्रिय गौरवको सडक आयोजना तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेसँगै  मित्रराष्ट्र भारत र चीन नेपालसँगकाे सडक सञ्चालनमा  जोडिएका छन् । गत मङ्गलबार ताप्लेजुङकाे टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र