Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

मनाङ ।  ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबारदेखि अवरुद्ध सडक खुलाउन हिमपहिराे पन्छाउन थालिएकाे  छ ।  माथिल्लो मनाङ र तल्लो मनाङ आवत-जावतमा भइरहेकाे समस्या समाधानका लागि सडकमा थुप्रिएकाे हिउँ हटाउन थालिएकाे हाे । प्रमुख जिल्ला अधिकारी सुवासकुमार

भौतिक पूर्वाधार
बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो   

बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहरा हटाउन सुरु गरिएकाे हाे । अधिग्रहण गरिएकाे

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति   

दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । धमाधम काम भइरहेकाे दुवै खण्डमा यति प्रगति भएकाे हाे । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५०

सडक
नारायणगढ-बुटवल सडक खण्डको अवरोध अझै हटेन   

नारायणगढ-बुटवल सडक खण्डको अवरोध अझै हटेन   

नवलपरासी ।  पूर्व–पश्चिम राजमार्गकाे नारायणगढ-बुटवल सडकअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको वर्षाले सडक स्तरोन्नतिका लागि भित्तो काटिएको क्षेत्रमा रातो माटो बगाएर ल्याएपछि

भौतिक पूर्वाधार
हिलाम्य सडककाे तश्विर भाइरल भएपछि स्तराेन्नतिकाे काम सुरु भइसकेकाे डिभिजन कार्यालयकाे स्पष्टाेक्ति

हिलाम्य सडककाे तश्विर भाइरल भएपछि स्तराेन्नतिकाे काम सुरु भइसकेकाे डिभिजन कार्यालयकाे स्पष्टाेक्ति

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले राजधानीकाे बबरमहलस्थित सडक विभाग कार्यालय अगाडीको सडकका सम्बन्धमा सामाजिक सञ्जालमा आएका टिका टिप्पणी तथा प्रतिक्रियाप्रति आपत्ति जनाउँदै खेद प्रकट गरेको छ । आइतबार पानी परेपछि विभागको कार्यालय अगाडीको सडक

भौतिक पूर्वाधार
पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।    भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा पक्की सडककाे निर्माण सुरु हुँदा उनीहरू

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे

मुग्लिन-पोखरा सडककाे पूर्वी खण्डमा ३२ किलाेमिटर कालाेपत्र सकियाे

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटरमा कालोपत्र सकिएकाे छ । पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेकोमा पूर्वी खण्डमा यति काम भएकाे हाे । उक्त सडकअन्तर्गत ४ लेनको १२ किलाेमिटर र

भौतिक पूर्वाधार
हुलाकी मार्गकाे लम्की-खक्रौला र धनगढी-सत्ती खण्डकाे थपिएको समय सकियो, निर्माण सकिएन   

हुलाकी मार्गकाे लम्की-खक्रौला र धनगढी-सत्ती खण्डकाे थपिएको समय सकियो, निर्माण सकिएन   

टीकापुर । कैलालीमा निर्माणाधीन हुलाकी मार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि

भौतिक पूर्वाधार
एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने   

झापा ।  पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार   झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी

भौतिक पूर्वाधार
दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

दोभान-सान्थाक्रा सडक कालोपत्र हुने   

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्मकाे सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो । मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा ९ किलोमिटिर सडक कालोपत्र गर्न