Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

ठेक्का सम्झौता रद्द गर्ने चेतावनीपछि मालढुंगा-बेनी सडक निर्माणले गति लियाे   

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुंगा-बेनी सडक निर्माणले गति लिएकाे छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिँदा ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएपछि सडक निर्माणकाे कामले

मुख्य समाचार
जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

जैमिनीको कृषि सडककाे स्तरोन्नतिकाे काम सुरु

बागलुङ । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले याे सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको

मुख्य समाचार
सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

सुक्खा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन   

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका

भौतिक पूर्वाधार
सडक चौडा गर्न कान्तिराजपथबाट हुन आवागमन ४५ दिन बन्द हुने 

सडक चौडा गर्न कान्तिराजपथबाट हुन आवागमन ४५ दिन बन्द हुने 

ललितपुर ।  ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि

मुख्य समाचार
कालीगण्डकी करिडोरमा फेरि खस्याे सुक्खा पहिरो, सडक अवरुद्ध   

कालीगण्डकी करिडोरमा फेरि खस्याे सुक्खा पहिरो, सडक अवरुद्ध   

बागलुङ । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको

मुख्य समाचार
मदन भण्डारी राजमार्ग निर्माणले चुरे फेदीका बासिन्दा लाभान्वित   

मदन भण्डारी राजमार्ग निर्माणले चुरे फेदीका बासिन्दा लाभान्वित   

मोरङ । मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी नेपाल

भौतिक पूर्वाधार
निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने समय अगावै

भौतिक पूर्वाधार
मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु

मुख्य समाचार
मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

तनहुँ ।  गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा कालोपत्र सुरु भएको छ । ‘ट्रयाक’ खुलेको २९ वर्षपछि याे सडकमा कालाेपत्र गर्न सुरु गरिएकाे हाे । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि

भौतिक पूर्वाधार
कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति

कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति

बागलुङ । बागलुङमा स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडकमा ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो