Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

अनुसन्धान संस्था
स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित

काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) को ३२ औं वार्षिकोत्सवको अवसरमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट (यही वर्ष इञ्जिनियरिङ पास गरेका) ७५ हजारसहित सम्मानित भएका छन् । सम्मानित हुनेमा आर्किटेक्चर विद्यामा पुल्चोक

भौतिक पूर्वाधार
प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ सवारी साधन कारवाहीमा

काठमाडौं । काठमाडाैंकाे बबरमहलमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारवाहीमा परेका छन् । अत्याधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठिक

पुल
ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल

ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिका जोड्ने घुमाउनेको पक्की पुल निर्माण सुरु भएकाे ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेकाे छैन । ठेक्का पाएकाे लागि हेटौँडास्थित मृत सञ्जीवनी ठेकेदार कम्पनीले  काम नगरेका

भौतिक पूर्वाधार
प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार

प्रकोप प्रतिरोधी निर्माण योजना नहुँदा कमजोर सडक पूर्वाधार

काठमाडौं । देशभरका सडक पूर्वाधार कमजोर हुनुमा प्रकोप प्रतिरोधी नीति र निर्माण योजनाको अभाव मुख्य कारण देखिएकाे विज्ञले बताएका छन् ।यातायात पूर्वाधार विज्ञ डा. चन्द्रबहादुर श्रेष्ठले सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) नेपालले

पुल
झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे  दूरी   

झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे दूरी   

तनहुँ । मादी नदीको दायाँ बायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुवै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमा झाेलुङ्गे पुल बनेसँगै यी

भौतिक पूर्वाधार
मङ्सिरभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण थालिने

मङ्सिरभित्रै मेलम्चीको पानी काठमाडौंमा वितरण थालिने

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने दाबी

निर्माण
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको

फोटो फिचर
मेलम्ची खानेपानी मुहान अनुगमनमा मन्त्री चौधरी (फाेटाेफिचर)

मेलम्ची खानेपानी मुहान अनुगमनमा मन्त्री चौधरी (फाेटाेफिचर)

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानीको कार्यप्रगति बुझ्न मेलम्ची खानेपानीको मुहानस्थल अम्बाथान पुगेका छन् । उनले पानीको मुहान अवलोकन गरेका छन् । गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी गत सोमबारदेखि सुरुङमा

पुल
बागलुङ र म्याग्दी जोड्ने झाेलुङ्गे पुल सञ्चालन

बागलुङ र म्याग्दी जोड्ने झाेलुङ्गे पुल सञ्चालन

गलकोट । बागलुङ र म्याग्दी जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएकाे छ । बागलुङ नगरपालिका-४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे हाे

भौतिक पूर्वाधार
मेलम्चीको पानी सुरुङमा पठाउन शुरु, केही दिनमै उपभोक्तालाई वितरणको लागि उपलब्ध हुने

मेलम्चीको पानी सुरुङमा पठाउन शुरु, केही दिनमै उपभोक्तालाई वितरणको लागि उपलब्ध हुने

काठमाडौं । मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि सुरूङ भर्ने कार्य सोमबार (१२ मंसिर) देखि शुरु गरिएको छ । अवको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने मेलम्ची खानेपानी विकास समितिले जानकारी