Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

जलविद्युत
पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव

पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव

काठमाडाैं । हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजना सहितको प्रस्ताव पेस गर्न भनेको हो । ‘हेजिङ्ग नियमावली २०७९’

भौतिक पूर्वाधार
नागढुङ्गा सुरुङमार्ग निर्माण ७० प्रतिशत पूरा, वित्तीय प्रगति साढे ४८ प्रतिशत बढी

नागढुङ्गा सुरुङमार्ग निर्माण ७० प्रतिशत पूरा, वित्तीय प्रगति साढे ४८ प्रतिशत बढी

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य ७०.२० प्रतिशत पूरा भएको छ । कुल निर्माण गर्नुपर्ने ५.४९९ किलोमिटर सुरुङकाे काम सम्पन्न गर्न करिब ३० प्रतिशत मात्र बाँकी छ । बुधबार (मंसिर २१ गते) सम्मको विवरण अनुसार

भौतिक पूर्वाधार
काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग

काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ८ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई समयमा जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा

भौतिक पूर्वाधार
बेनी नगरपालिकाभित्र ९ कराेड लागतका पूर्वाधार आयोजना कार्यान्वयनमा

बेनी नगरपालिकाभित्र ९ कराेड लागतका पूर्वाधार आयोजना कार्यान्वयनमा

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष (२०७९/८०) का लागि बजेट विनियाेजन भएका पूर्वाधार आयोजनाकाे काम सुरु गरेकाे छ । नगरपालिकाले ९ कराेड रुपैयाँ लागतका पूर्वाधार आयोजनाकाे कार्यान्वयन थालेकाे हाे । महत्त्व र प्राथमिकता

अन्तर्वार्ता
‘नीतिगत तहमा बसेकाहरूमा नैतिकताकाे खडेरी हुँदा ठूला पूर्वाधार परियाेजना निर्माण हुन सकेनन् ’

‘नीतिगत तहमा बसेकाहरूमा नैतिकताकाे खडेरी हुँदा ठूला पूर्वाधार परियाेजना निर्माण हुन सकेनन् ’

ठूला र रणनीतिक महत्त्वका भौतिक पूर्वाधार निर्माण गर्दा त्यसको जग रहने जमिनको अवस्थाको अध्ययन महत्त्वपूर्ण  पाटाे हुने गर्दछ। त्यसरी अध्ययन गरिने एउटा विद्या भू-प्रविधि पनि हो । यही विद्यामा लामो अनुभव हासिल गरेका हेमनाथ घिमिरे

जलविद्युत
मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा ‘हाइड्रोपावर’ निर्माण

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा ‘हाइड्रोपावर’ निर्माण

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावरले सडक अतिक्रमण गरी

भौतिक पूर्वाधार
१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

काठमाडाैं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ । आयोजनाको पहिले तोकिएको अवधि सकिएको ६ वर्ष नाघीसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन)

पर्यटन
माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   

माईधार । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखामा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नदीको तटमा अवस्थित दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्ने पुग्ने पर्यटककाे लर्को

पुल
डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

काठमाडौं । नागरिकको सबैभन्दा नजिक रहेर सेवा दिने पालिका तहका सरकारमा कन्सल्टिङ फर्म (परामर्श सेवा कम्पनी) दर्ता विकृतिको रुपमा विस्तार भइरहेको सरोकारवालाले बताएका छन् । पूर्वाधार आयोजनाको पूर्व सम्भाव्यतादेखि डिजाइन र सामाजिक आर्थिक तथा वातावरणीय

भौतिक पूर्वाधार
साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

साढे ३० कराेड ठेक्काकाे पश्चिम बाग्लुङ जाेड्ने रणनीतिक सडक निर्माण सुरु

गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरुआत भएको छ । शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोटमात्रै नभएर