Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

बैक/वित्तिय संस्था
निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा र इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच नेपालम सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाहरु विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी विषयको

पुल
कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

रेसुङ्गा । कालीगण्डकीमा गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत ६ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल अलपत्र

भौतिक पूर्वाधार
राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरसँग जोड्ने मालढुङ्गा–बेनी सडक निर्माण रोकियो

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरसँग जोड्ने मालढुङ्गा–बेनी सडक निर्माण रोकियो

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण रोकिदाँ यात्रुलाई

भौतिक पूर्वाधार
सडक विस्तारकाे लागि तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द गरिने

सडक विस्तारकाे लागि तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द गरिने

पाल्पा। तानसेन–तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ । तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो

निर्माण
निर्माण सामाग्रीकाे तीव्र दाेहन र बढ्दाे प्रदुषणले आँधीखोलाकाे अस्तित्व सङ्कटमा

निर्माण सामाग्रीकाे तीव्र दाेहन र बढ्दाे प्रदुषणले आँधीखोलाकाे अस्तित्व सङ्कटमा

वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका

निर्माण
‘पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक’

‘पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक’

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक भएको बताएका छन् । सरकार र निर्माण व्यवसायीहरू मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारको ठूला योजना अघि बढ्न

पुल
नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो

नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो

काठमाडाैं । नेपाल र भारतबीच व्यापार सहजीकरणको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा आएको छ । जोगबनी नाकाबाट ४ किलोमिटरमा रहेको पुल भासिदा करिब ११ महिनादेखि ढुवानी असहज भएको थियो । विराटनगर भन्सार कार्यालयका अनुसार बुधबारदेखि

भौतिक पूर्वाधार
प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए १ लाखसम्म जरिवाना

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए १ लाखसम्म जरिवाना

काठमाडाैं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र

पुल
म्याग्दीमा निर्माणाधीन २० ठूला विकास योजना अलपत्र

म्याग्दीमा निर्माणाधीन २० ठूला विकास योजना अलपत्र

म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र सङ्घीय सरकारका

जलविद्युत
डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी

डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी

जाजरकाेट । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ ।