Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्ने तयारी

नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि ६ महिना थप्ने तयारी

काठमाडौ।  सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा ६ महिना समय

ऊर्जा
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा, एकपटकमा ६ वटासम्म गाडी चार्ज गर्न सकिने

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा, एकपटकमा ६ वटासम्म गाडी चार्ज गर्न सकिने

चितवन।  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण

मुख्य समाचार
बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

कर्णाली । निर्माण पूरा भई सञ्चालनमा आएको मुगुकाे गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने सडक कर्णाली सरकारलाई हस्तान्तरण गरिएकाे छ । बेलायत सरकारकाे सहयाेगमा निर्माण पूरा भएकाे ६७ किलाेमिटर सडक बिहिबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएकाे हाे

मुख्य समाचार
‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’

काठमाडौं । यातायात क्षेत्रका विज्ञहरूले संसारभर नै महानगरहरूमा सार्वजनिक यातायात सुस्त बनाउन बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी देखिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एशिया क्षेत्रको

मुख्य समाचार
उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

काठमाडौं ।  उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधारमा धेरै ढिलाइ भएको सार्वजनिक यातायात क्षेत्रका सराेकारवालाहरूले बताएका छन् । राजधानीमा बिहिबार आयोजित काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सुधारका लागि आवश्यक योजनामा आधारित कार्यक्रममा सहभागी सराेकारवालाहरूले यस्ताे बताएका हुन्

भौतिक पूर्वाधार
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

भरतपुर । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार

भौतिक पूर्वाधार
कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु

कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु

पाल्पा (रासस) : स्थानीय विवादका कारण अवरुद्ध कालीगण्डकी काेरिडाेर सडक आयोजना अन्तर्गत पर्ने पिपलडाँडा-गैंडाकोट सडक खण्ड निर्माण सुरु भएकाे छ । सडक आयोजना अन्तर्गत पाल्पाकाे रामपुर  रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले अवरुद्ध याे

पुल
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै १ वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना

भौतिक पूर्वाधार
थली खण्डमा निर्माण थालिएकाे ६ वर्षपछि बल्ल भाेलिदेखि सडक कालोपत्र शुरू

थली खण्डमा निर्माण थालिएकाे ६ वर्षपछि बल्ल भाेलिदेखि सडक कालोपत्र शुरू

काठमाडाैं । निर्माण सुरु भएको ६ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरु खण्डमा सडक निर्माण

भौतिक पूर्वाधार
पुस ५ देखि नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

पुस ५ देखि नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

चितवन । नारायणगढ –मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलवार सम्पन्न सरोकारवालाको बैठकले पुस