Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
देशभरका ७ लाख आवेदकले चालक अनुमतिपत्र पाउन बाँकी

देशभरका ७ लाख आवेदकले चालक अनुमतिपत्र पाउन बाँकी

काठमाडौं। सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा

भौतिक पूर्वाधार
फागुन मसान्तसम्म सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

फागुन मसान्तसम्म सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडाैं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात

भवन
नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढ–गोन्द्राङ ६ लेन सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

चितवन । नारायणगढ–गोन्द्राङ ६लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले २ पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन

भौतिक पूर्वाधार
गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक

गण्डकी प्रदेश गौरवको त्रिवेणी-दुम्किबास सडक आयोजना निर्माणमा निकुञ्ज बाधक

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी-दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोड्ने सडकका रुपमा रहेको त्रिवेणी-कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल

भौतिक पूर्वाधार
नारायणगढ–मुग्लिङ सडकः आजदेखि दैनिक ४ घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडकः आजदेखि दैनिक ४ घण्टा बन्द

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार

पुल
वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

वडास्तरमै पूर्वाधार याेजना सम्झौता हुँदा समय र खर्चको बचत

 म्याग्दी ।  भाैगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको

भौतिक पूर्वाधार
२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

२६ वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण

मैलुङ-स्याफ्रुबेँसी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग १० महिनादेखि अलपत्र

रसुवा । मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र

भौतिक पूर्वाधार
नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

नेपालगञ्ज–गुलरिया सडकखण्ड निर्माणमा ढिलाइ हुँदा खजुरावासीलाई सास्ती

राँझा ।  नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा बजारमा चार लेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भएको छ । सडक निर्माण अधुरो हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै धुलो उडेर आसपासका पसल तथा घरमा

जलस्रोत–खानेपानी सिँचाई
महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

महेन्द्रनगर । विसं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३ पिपरीया क्षेत्रमा सयौँ बिघा