Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
सम्पन्न नगरी बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरणको तयारी

सम्पन्न नगरी बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरणको तयारी

काठमाडौं । भारत सरकारले बथनाह–कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको ८ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए

भौतिक पूर्वाधार
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड

काठमाडौं । कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड तोकेको छ । राष्ट्रिय योजना आयोगले निर्धारण

भौतिक पूर्वाधार
६ वर्षमा ३५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान

६ वर्षमा ३५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान ६ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा

भौतिक पूर्वाधार
कालीगण्डकी नदीकाे कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिँदै

कालीगण्डकी नदीकाे कटान नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिँदै

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न पर्खाल निर्माण गर्न सुरु गरिएकाे छ । रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को सीमा क्षेत्रमा पर्ने कालीगण्डकी नदी किनारमा पक्की पर्खाल

मुख्य समाचार
मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण

मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकस्थित मेलम्ची नगरपालिकाले बढ्दो चाप मध्यनजर गर्दै मेलम्ची बजारको भित्री तथा वैकल्पिक सडक निर्माण तीव्र पारेकाे छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको हाे । भवन तथा सहरी

भौतिक पूर्वाधार
नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्राङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो

पुल
फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

फास्ट ट्र्याक चाँडो सम्पन्न गर्न अनुगमन र समन्वय समिति गठन

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार : काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको

भौतिक पूर्वाधार
निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी

निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी

काठमाडौं । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न चाहेकाो छ । त्यसको लागि नेपाल सरकारलाई जानकारी

भौतिक पूर्वाधार
धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

काठमाडौं । धोबिखोला करिडोरको अधुरो काम सुचारु भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन केही दिन पहिले निर्देशन दिएका थिए । अहिले बाँकी काम अघि

अनुसन्धान संस्था
पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल ‘ग्रीन स्मार्ट सिटी’को अध्ययन सुरु, पूर्वाधार निर्माणमा मात्रै २ अर्ब लाग्ने अनुमान

पाँचखाल । पाँचखाल नगरपालिकामा ‘ग्रीन स्मार्ट सिटी’ को सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सम्भाव्यता अध्ययनसँगै सिटी निर्माणका लागि विभिन्न निकायद्वारा छलफल पनि सुरु गरिएको हो । सम्भाव्यता अध्ययनका लागि नगरका जनप्रतिनिधसँग युएन क्यापिटल फण्ड,