Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलस्रोत–खानेपानी सिँचाई
धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

धुलिखेल र पनौतीका ६ सय परिवारलाई खानेपानी   

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका ६ सय परिवारमा खानेपानीकाे पहुँच पुगेकाे छ । धुलिखेल–१० सुन्थानका ३ सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका ३ सय परिवारका लागि खानेपानी वितरण गरिएको हो । बागमती

जलस्रोत–खानेपानी सिँचाई
नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

नागमती बाँधले थप्नेछ बागमतीको सौन्दर्य

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडौं ।  काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेसँगै उपत्यकामा पानी वितरण कार्य सुरु भएकाे हाे ।

जलस्रोत–खानेपानी सिँचाई
बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

बागलुङ। बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौं ल्याइने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने कार्य सकिएपछि मेलम्चीको पानी बुधबार साँझ पुनःकाठमाडौंमा वितरणका लागि

जलस्रोत–खानेपानी सिँचाई
बाढीले क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

बाढीले क्षतिग्रस्त खानेपानी योजना मर्मतपछि सञ्चालन

भोजपुर । बाढीले क्षति भएको सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २ गते आएको बाढीले पूर्णरुपमा क्षति भएको आयोजना मर्मतपछि सञ्चालन आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएपछि

जलस्रोत–खानेपानी सिँचाई
तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँको ६५ हजार हेक्टर खेती योग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनामा काम हुँदै  

तनहुँ । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार ६ सय १४ हेक्टर जमिनमा खेती बाली हुँदै

जलस्रोत–खानेपानी सिँचाई
हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

भरतपुर । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका ४ बाट पम्प फेरेपछि

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा   

मेलम्ची खानेपानीआयोजनाको मर्मतको काम अन्तिम चरणमा   

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम

ऊर्जा
रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

रानी जमरा कुलरिया आयोजनाबाट ४.७५ मेगावाट विद्युत उत्पादन

काठमाडौं ।  कैलालीकाे सम्म फाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ । सोही नदीमा अनेकन