Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने

मेलम्चीकाे नयाँ ‘हेडवर्क्स’ एक किलामिटर सार्नुपर्ने

काठमाडौं । तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क्स’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्‍याएको थियो । क्षतिपछि बहुपक्षीय दातृ निकाय

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

गुल्मी । गुल्मीे मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला

जलस्रोत–खानेपानी सिँचाई
रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छ वटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

जाजरकोट: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकार लागि परेको बताए । सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको जाजरकोटमा कार्यालय उद्घाटन गर्दै उनले पच्चीस

जलस्रोत–खानेपानी सिँचाई
‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’

‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’

काठमाडौं । भूमिगत पानीको दिगो व्यवस्थापनका लागि स्पष्ट नीति र कानूनसहित राष्ट्रिय निकायको खाँचो रहेको सरोकारवालाहरुले औल्याएका छन् । इन्टरनेशनल वाटर म्यानेजमेण्ट इष्टिच्यूट (आईडब्लूएमआई), इन्टरनेशनल फुड पोलिसी रिसर्च इष्टिच्यूट (आईएफपीआरआई) र इनिसियटिभ अन नेक्सन गेनले

विविध
डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

डडेल्धुरा । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी)  सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको

जलस्रोत–खानेपानी सिँचाई
खानेपानी तथा सरसफाइ सम्मेलन: काठमाडौँ घोषणापत्र जारी

खानेपानी तथा सरसफाइ सम्मेलन: काठमाडौँ घोषणापत्र जारी

काठमाडौं । सबैका लागि सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (बास) सेवाहमा विश्वव्यापी, समतामूलक, समावेशी र दिगो पहुँचका सिद्धान्तलाई आत्मसाथ गर्दै दिगो विकास लक्ष्यअनुरूपका राष्ट्रिय लक्ष्य पूरा गर्ने प्रतिबद्धतासहित २० बुँदे घोषणापत्र जारी गरी खानेपानी तथा

विविध
बेनी अस्पतालमा बेड थपिए पनि थपिएन जनशक्ति

बेनी अस्पतालमा बेड थपिए पनि थपिएन जनशक्ति

म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएपछि बेनी अस्पताल पूर्वाधार अभावको चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी उपत्यकामा पुनः वितरण अझै अन्योल

मेलम्चीको पानी उपत्यकामा पुनः वितरण अझै अन्योल

काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ । सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना

ऊर्जा
सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने

सुनकोसी-मरिन बहुउद्देश्य आयोजनाको ८.७ किलोमिटर सुरुङ खनियो, पूरा हुन ९ महिना लाग्ने

काठमाडौं । खेतीयोग्य भूमिको सिँचाई तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने गरी निर्माणाधीन सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको मुख्य सुरुङ ८.७ किलोमिटर खनिएको छ । आयोजनाको १३.३ किलोमिटर लामो मुख्य सुरुङ एक वर्षअघि अटोमेटिक टनेल बोरिङ