Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

ऊर्जा
बाढीले रेलेखोला जलविद्युत आयोजनाको बाँधमा क्षति   

बाढीले रेलेखोला जलविद्युत आयोजनाको बाँधमा क्षति   

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ६ मेगावाटकाे  रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो । आयोजनाका

जलवायु
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’   

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’   

काठमाडौं । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना

भौतिक पूर्वाधार
नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी सञ्चालन   

नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी सञ्चालन   

नवलपरासी । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएकाे हाे । अवरुद्ध दाउन्नेखण्ड बिहानदेखि सञ्चालनमा आएको छ

निर्माण
कञ्चनपुरमा भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कञ्चनपुरमा भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कञ्चनपुर। कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ

अर्थतन्त्र
यस्ताे छ आर्थिक वर्ष २०८१/८२ काे बजेट (पूर्ण पाठ)

यस्ताे छ आर्थिक वर्ष २०८१/८२ काे बजेट (पूर्ण पाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड र्रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब

भौतिक पूर्वाधार
सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियाेजन  

सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियाेजन  

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयका लागि सरकारले ९२ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्

भौतिक पूर्वाधार
भरतपुर-पोखरा-बुटवल जोड्न गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने   

भरतपुर-पोखरा-बुटवल जोड्न गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने   

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको

इन्टरनेट
नेपाललाई सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने   

नेपाललाई सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने   

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा १० वर्षमा रु ३० खर्बको

ऊर्जा
ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन, विद्युत जडित क्षमता ४५ सय मेगावाट पुग्ने   

ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन, विद्युत जडित क्षमता ४५ सय मेगावाट पुग्ने   

काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा ४ हजार ५ सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा मंगलबार  पेस गरेकाे आर्थिक वर्ष २०८१/८२ काे बजेटमा एक

विद्युतीय दुर्घटनामा प्राधिकरण कर्मचारीकाे मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा विद्युतीय दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक जना कर्मचारीकाे मृत्यु भएकाे छ । वितरण लाइनकाे ट्रान्सफर्मर बनाउने क्रममा ३२ वर्षीय हरिसचन्द्र मिश्रकाे करेन्ट लागेर एकजनाको मृत्यु भएको हाे