Nepal Purbadhar

शनिबार, मंसिर १५, २०८१
Saturday, November 30, 2024

शनिबार, मंसिर १५, २०८१
Saturday, November 30, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

समाचार
‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ । कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने

ऊर्जा
विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा जडान

गण्डकी । राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो

भौतिक पूर्वाधार
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सडक शनिबार दिउँसोदेखि

पुल
प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

प्रधानमन्त्रीको चीन भ्रमणमा भौतिकका पाँचमध्ये २ प्रस्तावमा मात्र समझदारी हुने, कस्ता छन समझदारी हुन लागेका आयोजना ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका ५ प्रस्ताव (एजेण्डा) समावेश भएका छन् । मन्त्रालयका उच्च अधिकारीका अनुसार सबैभन्दा उच्च प्राथमिकतामा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारी गर्ने विषयमा

भौतिक पूर्वाधार
चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्रालयले गठन गर्याे–यातायात सहजीकरण कार्यदल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय यातायात सहजीकरण कार्यदल गठन गरेका छन् । शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको

अन्तर्राष्ट्रिय
एशियाकै ठूलो सुकुम्बासी बस्तीको पुनःविकास गर्न अदानी समूहले खोल्यो ज्वाइन्ट भेञ्चर कम्पनी

एशियाकै ठूलो सुकुम्बासी बस्तीको पुनःविकास गर्न अदानी समूहले खोल्यो ज्वाइन्ट भेञ्चर कम्पनी

मुम्बई । भारतीय अर्बपति व्यापारी गौतम अदानीको पोपर्टी डेभलपर कम्पनीले मुम्बईको सुकुम्बासी बस्तीको पुनःनिर्माणका लागि ज्वाइन्ट भेञ्चर कम्पनी खोलेको छ । एशियाको सबैभन्दा ठूलो भनिएको सो बस्तीको पुनःनिर्माणको योजना कानूनी विवादमा फसेको छ । अदानी

मुख्य समाचार
संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले सबै सरोकारवालाको ध्यान सूचना प्रविधिको विकासमा हुनुपर्ने बताएका छन् । युनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले शुक्रबार आयोजना गरेको

समाचार
महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

विराटनगर । लैङ्गिक विषयलाई व्यापार र व्यापार नीतिको मूलप्रवाहमा ल्याउने उद्देश्यले मस्यौदा नीति धारणापत्र ( पोलिसी पोजिसन पेपर) मा केन्द्रित भइ सार्वजनिक-निजी संवाद (पीपीडी) शुक्रबार कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ। यो एकदिवसीय पीपीडी  उद्योग,

ऊर्जा
नेपालमा नवीकरणीय ऊर्जाकाे विकास गर्न दुगड र टाटा पावरबीच सहमति

नेपालमा नवीकरणीय ऊर्जाकाे विकास गर्न दुगड र टाटा पावरबीच सहमति

काठमाडौं । नेपालको नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न औद्योगिक घराना दुगड समूह र भारतको टाटा पावरबीच सहमति भएको छ । टाटा पावरको भगिनी कम्पनी टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टिटिआरइएल) र दुगड समूहको सहायक दुगड पावर

भौतिक पूर्वाधार
सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता

सडक सञ्जालले भोजपुरमा ग्रामीण जनजीवनमा सहजता

भोजपुर । सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता मिलेको छ । पछिल्लो दशकमा सडकको विकासले सहजता थपिएको