Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

जलस्रोत–खानेपानी सिँचाई
रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

रोशीमा ६ खानेपानी आयोजनाकाे सम्झौता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत छ वटा खानेपानी आयोजना सम्झौता गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नामक संस्थाबीच खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी द्विपक्षीय सम्झौता भएको

मुख्य समाचार
सुकेटार– काफ्लेपाटी सडकखण्ड कालोपत्रको काम अलपत्र

सुकेटार– काफ्लेपाटी सडकखण्ड कालोपत्रको काम अलपत्र

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडकअन्तर्गत सुकेटारबाट काफ्लेपाटीसम्मको खण्ड कालोपत्र गर्ने कामको ठेक्का लागेको दुई वर्ष बितिसकेको छ । लाखौँ तीर्थयात्री आवतजावत हुने सो सडकखण्डमा कालोपत्र गर्न ठेक्का लागेको दुई वर्षसम्म पनि कामको प्रगति चाँहि निराशाजन

मुख्य समाचार
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौँडा–दमौली–न्यू बुटवल)

भौतिक पूर्वाधार
पूर्वाधार समितिले संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति मन्त्रालय, निर्माण कम्पनी र परामर्शदातासँग स्पष्टिकरण लिने

पूर्वाधार समितिले संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति मन्त्रालय, निर्माण कम्पनी र परामर्शदातासँग स्पष्टिकरण लिने

काठमाडौं । संघीय संसदको पूर्वाधार विकास समितिले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति शहरी विकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिसँग स्पष्टिकरण लिने भएको छ । सांसदहरूद्वारा निर्माणाधीन संसद भवनको स्थलगत अवलोकनपछि समितिको सोमबार बसेको

ऊर्जा
पू्र्वाधार मन्त्री र एमसीसी कार्यकारी निर्देशकबीच भेटवार्ता, एमसीसी कार्यान्वयनमा शंका गर्नुपर्दैन–मन्त्री ज्वाला

पू्र्वाधार मन्त्री र एमसीसी कार्यकारी निर्देशकबीच भेटवार्ता, एमसीसी कार्यान्वयनमा शंका गर्नुपर्दैन–मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी कार्यकारी निर्देशक एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी

मुख्य समाचार
घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती

घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या भएको हो ।पूर्वाधार

उड्डयन
जुम्ला विमानस्थल विस्तार गरिँदै

जुम्ला विमानस्थल विस्तार गरिँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थललाई थप विस्तार गरिने भएको छ । सरकारले बजेट विनियोजित गरेपछि विमानस्थल विस्तारको काम अगाडि बढेको जुम्लाका प्रतिनिधिसभा सदस्य छिरिङ ल्यामु लामा तामाङले जानकारी दिए । विमानस्थल

समाचार
कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच

कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच

जाजरकोट । कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा गरी

मुख्य समाचार
हुलाकी सडकः निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

हुलाकी सडकः निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

पुल
पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो

गोरखा । हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो । खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई