Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

मुख्य समाचार
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टर खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । खराब

मुख्य समाचार
विमान्स्थल भन्सार भन्यो,‘इमर्जेन्सी लाइट,पावर बैंक,आइरन विदेशबाट नल्याउनु/नपठाउनु’

विमान्स्थल भन्सार भन्यो,‘इमर्जेन्सी लाइट,पावर बैंक,आइरन विदेशबाट नल्याउनु/नपठाउनु’

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिस्चर, पानी तान्ने मेसिन जस्ता विद्युतीय उपकरण नल्याउन आग्रह गरेको छ । भन्सार कार्यालयले सामाजिक सञ्जालमार्फत सूचना

दुरसञ्चार
दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच

दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच

ताप्लेजुङ । पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहँुच विस्तार

उड्डयन
चाडपर्वकाे लागि हवाई टिकट ८० प्रतिशतसम्म बुकिङ, यात्रुलाईहवाई टिकट पाउन सकस

चाडपर्वकाे लागि हवाई टिकट ८० प्रतिशतसम्म बुकिङ, यात्रुलाईहवाई टिकट पाउन सकस

काठमाडौं ।  बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निरास भएका हुन् । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने

भौतिक पूर्वाधार
कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा

कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी खण्ड अन्तिम चरणमा

नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको उक्त सडक खण्डमा ९५ प्रतिशत काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । गैँडाकोट–राम्दी

भौतिक पूर्वाधार
कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कूल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक

समाचार
निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री डा. महत

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघि नै गरिने बताएका छन् । सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने

समाचार
सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

भोजपुर । भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम

निर्माण
असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?

काठमाडौं । काठमाडौं चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण थालेको २०८० फागुनमा २ वर्ष पूरा हुदैछ । योजना अनुसार काम भएको हुन्थ्यो भने २ वर्ष सम्पन्न हुँदा

उड्डयन
नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ: पर्यटनमन्त्री किराँती

नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ: पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल युरोपेली सङ्घ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज किराँतीले ईयूको प्राविधिक टोलीले नेपालको