Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

पुल
‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

‘कहिले बन्छ कालीगण्डकीमा पक्की पुल ?’

बागलुङ । पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक

भौतिक पूर्वाधार
सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

सम्झौता भएको डेढ वर्षपछि सडक निर्माण सुरु

बाँके । बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण

मुख्य समाचार
कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

पर्वत । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण

मुख्य समाचार
अस्पताल बन्ने भएपछि ढोरपाटनवासी खुसी

अस्पताल बन्ने भएपछि ढोरपाटनवासी खुसी

ढोरपाटन । चार वर्षअघि ढोरपाटनमा कसैलाई सामान्य चोटपटक लाग्यो भने उपचारका लागि बुर्तिबाङ ल्याउनु पथ्र्यो । कच्ची र जोखिमयुक्त सडकमा घण्टौँ यात्रा गरेपछि मात्रै बुर्तिबाङ बजार पुग्नुपथ्र्यो तर ढोरपाटन नगरपालिकाले वि.सं. २०७४ मा स्यालपाखेमा सहरी

मुख्य समाचार
बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

काठमाडौं । जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । बिआरआई शुरु भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले

मुख्य समाचार
पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

पाँच घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

तनहुँ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । सुक्खा

सडक
धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

धुलिखेल–खावा सडक विस्तारः १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी वि.सं. २०७९ जेठ २० गते

पुल
बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक

ऊर्जा
विद्युत विद्येयक अस्पष्ट र विवादस्पद रहेको एमालेको टिप्पणी, देशको हितलाई हेरेर संसोधन गर्न पहल गर्छौ–ओली

विद्युत विद्येयक अस्पष्ट र विवादस्पद रहेको एमालेको टिप्पणी, देशको हितलाई हेरेर संसोधन गर्न पहल गर्छौ–ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकारले संसदमा दर्ता गराएको विद्युत विद्येयक २०८० अस्पष्ट र विवादस्पद रहेको टिप्पणी गरेको छ । शनिबार एमाले ऊर्जा, जलस्रोत तथा सिंचाई विभागले ललितपुरमा आयोजना गरेको विद्युत विद्येयक २०८० बारेको

भौतिक पूर्वाधार
साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला

साेमबारदेखि चाडपर्व लक्षित टिकट बुकिङ खुला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतका सराेकारवाला सम्मिलित शुक्रबार बसेकाे बैठकले २२ असाेज (साेमबार) देखि चाडपर्व लक्षित टिकट बुकिङ खुला गर्ने निर्णय गरेकाे छ । भौतिक पूूर्वाधार तथा यातायातमन्त्री