Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

मुख्य समाचार
सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

काभ्रेपलाञ्चोक । जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरुले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरुका लागि पहिलो प्राथमिकता सडकको ट्र्याक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको

उड्डयन
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

रामेछाप । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् । नागरिक

उड्डयन
सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई

समाचार
पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन

पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन

म्याग्दी । म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ । ५९ लाख नौ हजार तीन सय ६५ रुपैयाँको लागतमा एक सय १४ मिटर

जलस्रोत–खानेपानी सिँचाई
आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् ।

भौतिक पूर्वाधार
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन  जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित

दुरसञ्चार
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।

जलविद्युत
तल्लो सेती जलविद्युतमा एडिबी र जाइकाको चासो

तल्लो सेती जलविद्युतमा एडिबी र जाइकाको चासो

तनहुँ । तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी)ले चासो देखाएका छन् । हाल एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ

ऊर्जा
१ अर्ब बढी आम्दानी गुमेपछि मिस्त्री खाेलाकाे सबै उत्पादन प्रसारण प्रणालीमा,घार,थापाखाेला र घलेम्दीलाई पनि राहत

१ अर्ब बढी आम्दानी गुमेपछि मिस्त्री खाेलाकाे सबै उत्पादन प्रसारण प्रणालीमा,घार,थापाखाेला र घलेम्दीलाई पनि राहत

काठमाडौं । १ अर्ब रुपैयाँ बढीको विद्युत खेर गएपछि म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत केन्द्र अब पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार रातिदेखि २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण

ऊर्जा
याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

याे वर्ष १६ अर्बकाे विद्युत बिक्री गर्छाैं,८ अर्बको निर्यात भइसक्याेः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षको साढे दुई महिनामा ८ अर्ब रुपैयाँ बराबरको विद्युत भारतलाई बेचिसकेको बताएका छन् । उनले बर्खामा साउनदेखि यता यति मूल्यकाे विद्युत भारतकाे बजारमा निर्यात