Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

दुरसञ्चार
टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न लेखा समितिकाे निर्देशन   

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न लेखा समितिकाे निर्देशन   

काठमाडौं । संघीय संसदकाे सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री

ऊर्जा
कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने

कात्तिक ४ गतेसम्म लैनचौर सबस्टेसनका फिडरको विद्युत सेवा प्रभावित हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ६६/११ केभी लैनचौर सबस्टेसनबाट प्रवाह हुने विद्युत सेवा कात्तिक ४ गतेसम्म प्रभावित हुने भएको छ । स्तरोन्नति गर्नु परेका कारण सबस्टेसनबाट सञ्चालित फिडरको विद्युत सेवा प्रभावित हुने भएको हो ।

ऊर्जा
गुनासो नआउने गरी काम गर्न मन्त्रालय मातहत निकायका कर्मचारीलाई मन्त्री बस्नेतकाे निर्देशन

गुनासो नआउने गरी काम गर्न मन्त्रालय मातहत निकायका कर्मचारीलाई मन्त्री बस्नेतकाे निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा उद्यमी तथा सरोकारवालाले मन्त्रालय मातहतका केही निकायमा प्रक्रियागत रुपमा लामो समयसम्म काम अड्काएको भन्ने गुनासो आएको बताएका छन् । सिंहदरबारमा बुधबार आयोजित मन्त्रालय र मातहतका

भौतिक पूर्वाधार
नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नवलपरासी । नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१.१७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२

पर्यटन
तोरीपानी क्षेत्रबाट  पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी

तोरीपानी क्षेत्रबाट पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी

कास्की । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत्

अन्तर्राष्ट्रिय
चीनले अर्को साता तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्ने, १३० भन्दा बढी देश सहभागी हुने

चीनले अर्को साता तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्ने, १३० भन्दा बढी देश सहभागी हुने

पेचिङ (चीन) । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ‘चिनियाँ राष्ट्रपति

मुख्य समाचार
सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

तनहुँ । शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको दुई

लगानी
ढोरपाटनमा निजी लगानी आउने आशा

ढोरपाटनमा निजी लगानी आउने आशा

बागलुङ । ठूला पूर्वाधार नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म पनि नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रको मुहार फेरिएको छैन । ‘ढोरपाटनमा  राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री जस्ता धेरै विशिष्ट व्यक्तिहरुसमेत पटक–पटक आए, तर ढोरपाटनका

समाचार
धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले

सडक
चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

बागलुङ । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्याएका