Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

जलस्रोत–खानेपानी सिँचाई
घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी

घरघरमा खानेपानी पुगेपछि धुर्कोटका स्थानीय खुसी

गुल्मी । लिफ्टिङ प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि गुल्मी धुर्कोटका स्थानीयवासीमा खुसी थपिएको छ । यसअघि अधिकांश समय पानीको खोजीमा रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमा खानेपानीको मुहान नहुँदा समस्यामा परेका

निर्माण
खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)

खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)

काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ कार्यान्वयनमा आएको १६ वर्ष पूरा भएको छ । यो अवधिमा समयमा काम नगर्ने, सम्झौताअनुसार काम नगर्ने, सम्झौता गर्न नै नआउने, आचरण विरुद्ध काम गर्नेलगायतका बोलपत्रदाता, प्रस्तावदाता,

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ निर्माण

तनहुँ । बन्दीपुरमा १७ तले ‘‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ । होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम

Uncategorized
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गर्छौ: पर्यटनमन्त्री किराती

चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गर्छौ: पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएकाछन् ।मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)

पुल
पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

पृथ्वीराजमार्गको मादी नदीमा पुल निर्माण हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण हुन लागेको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत

जलविद्युत
पहिलोपटक विद्युत् पुगेपछि उत्साहित बने स्थानीय

पहिलोपटक विद्युत् पुगेपछि उत्साहित बने स्थानीय

भोजपुर । भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ ।जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री

अर्थतन्त्र
माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी

समाचार
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा

पर्यटन
तिलिचो ताल क्षेत्रमा इन्टरनेटको पहुँच

तिलिचो ताल क्षेत्रमा इन्टरनेटको पहुँच

मनाङ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा  इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च

पर्यटन
पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

फुङ्लिङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै