Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
अरुण तेस्रोको ७० प्रतिशत निर्माण पूरा, विद्युत उत्पादन सुरु हुन अझै २ वर्ष लाग्ने 

अरुण तेस्रोको ७० प्रतिशत निर्माण पूरा, विद्युत उत्पादन सुरु हुन अझै २ वर्ष लाग्ने 

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माण अन्तिम चरणमा पुगेकाे हाे । आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा

ऊर्जा
बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने चरणमा पुगेकाे बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्

ऊर्जा
राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचकाे पर्खाइमा ताप्लेजुङकाे मामाङ्खे गाउँ   

राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचकाे पर्खाइमा ताप्लेजुङकाे मामाङ्खे गाउँ   

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ र ६ का गाउँ विद्युत बिहिन भएको २ वर्ष भइसक्दा पनि राष्ट्रिय प्रसारण लाइनकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । गाउँमा सञ्चालित लघु जलविद्युत आयाेजनाकाे विद्युतगृह पहिराले बगाएसँगै स्थानीय बासिन्दा

ऊर्जा
तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका १ हजार ७ सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न

ऊर्जा
वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा

वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा

काठमाडौं । २२० केभी कोसी करिडोर २२० प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा भएकाे छ । तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा

ऊर्जा
ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?   

ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?   

काठमाडौं । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । मन्त्रालयका याेजना लक्ष्यअनुसार कार्यान्वयन नहुँदा कम उपलब्धि

ऊर्जा
तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न ठेक्का सम्झाैता   

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङ निर्माण गर्न ठेक्का सम्झाैता   

दमौली ।  तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको  १२६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको  ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी

ऊर्जा
अझै सकिएन बाढीले क्षतिग्रस्त इँवाखोलाकाे पुनर्निर्माण

अझै सकिएन बाढीले क्षतिग्रस्त इँवाखोलाकाे पुनर्निर्माण

फुङ्लिङ ।  गत असारमा आएकाे भीषण वर्षापछि आएको बाढी पहिरोले क्षति पुर्याएको ९.९ मेगावाटकाे इँवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै सम्पन्न हुन सकेकाे छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा अवस्थित याे आयोजनाकाे

ऊर्जा
ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

काठमाडौं । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए

ऊर्जा
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदानमा निर्माण हुने ४०० केभी उच्च क्षमताको ३१५ किलोमिटर प्रसारण लाइनमध्येको १८ किलोमिटर खण्ड छुट्याएर निर्माण गर्ने भएको छ । एमसीए