Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

काठमाडौं । त्रिशूली नदीको बुट्टारमा निर्माण हुन लागेकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन बदरको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई

ऊर्जा
रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

काठमाडाैं । चीनकाे सीमा नजिकै रसुवामा निर्मित १ सय ११ मेगावाटकाे रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा जडान भएकाे टर्वाइन परीक्षण अन्तिम चरणमा पुगेको छ ।  चिलिमे जलविद्युत कम्पनीकाे सहायक रसुवागढी हाइड्राेपावर कम्पनीले निर्माण गरेकाे याे आयाेजनाबाट

ऊर्जा
दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैलेखका ४ स्थानीय तहका ७ वटा गाउँमा विद्युतीय संरचना विस्तार गरी राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको छ । प्राधिकरणको दैलेख वितरण केन्द्रले वितरण लाइन निर्माण तथा ट्रान्सफर्मर जडान गरी

ऊर्जा
बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र

ऊर्जा
७ हजार निजी विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडान गर्न प्याप्सन सकारात्मक

७ हजार निजी विद्यालयमा रुफटफ सौर्य ऊर्जा प्रणाली जडान गर्न प्याप्सन सकारात्मक

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले रुफटप सौर्य ऊर्जा  प्रणाली प्रवर्द्धन गर्ने सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग सहकार्य गर्ने भएको छ । एइपिसीले देशभरका ७ हजार निजी तथा आवासिय

ऊर्जा
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके (R.M.P. Rathnayake) नेतृत्वमा

ऊर्जा
कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती

कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती

सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएकाे छ । प्रदेशका विभिन्न जिल्लामा अवस्थित नदी तथा खाेलाबाट यति जलविद्युत उत्पादन गर्न सम्भाव्य देखिएकाे हाे । ठूला नदी

जलविद्युत
तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न मिल्याे स्वीकृति   

तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न मिल्याे स्वीकृति   

दमौली । १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । सरकारले आयोजनाका लागि तनहुँमा

ऊर्जा
जर्मनी तथा युरोपेली युनियन टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारणको अनुगमन, ऊर्जामा थप अनुदान बढाउने प्रतिबद्धता

जर्मनी तथा युरोपेली युनियन टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारणको अनुगमन, ऊर्जामा थप अनुदान बढाउने प्रतिबद्धता

काठमाडाैं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिट (Gisela Hammerschmidt, Director for Asia, BMZ)

ऊर्जा
माथिल्लाे अरुण र दूधकाेसी आयोजनामा लगानीबारे अर्थमन्त्री पुन र विश्व बैंकका ३ उपाध्यक्षबीच छलफल   

माथिल्लाे अरुण र दूधकाेसी आयोजनामा लगानीबारे अर्थमन्त्री पुन र विश्व बैंकका ३ उपाध्यक्षबीच छलफल   

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका ३ जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनामा लगानी जुटाउनेबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच शुक्रबार