Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

काठमाडौं। चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाे २०२४ सुरु भएकाे छ । बुधबार बिहान विद्युतीय सवारी (इभी) र्‍याली सम्पन्न भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आयोजनामा गरेकाे  एक्स्पाेकाे शुभारम्भ भएकाे हाे । एक्स्पाेका अवसरमा

ऊर्जा
हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन

हिमालयन हाइड्रो एक्स्पो २०२४ भोलिदेखि, बिहीबार औपचारिक उद्घाटन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालि अन्तर्गतको इभेन्ट सोलुसन नेपालले संयुक्तरूपमा आयोजना गरेको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो,२०२४ बुधबार (बैशाख १२ गते) देखि सुरु हुँदैछ ।

ऊर्जा
स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन

स्वदेशी विद्युत खपत वृद्धिको योजना र कार्यान्वयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले ३ वर्ष पहिले २०७७ चैत्रमा सार्वजनिक गरेको एक अध्ययनले स्वदेशी विद्युत खपत सन् २०२४ सम्ममा ४ हजार मेगावाट पुर्याउन सकिने आशावादी प्रक्षेपण गरेको थियो । त्यसबेला

ऊर्जा
पाेखरामा भूमिगत विद्युत वितरण लाइन निर्माणकाे ठेक्का अवधि सकियो, प्रगति ४० प्रतिशत मात्रै

पाेखरामा भूमिगत विद्युत वितरण लाइन निर्माणकाे ठेक्का अवधि सकियो, प्रगति ४० प्रतिशत मात्रै

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत वितरण प्रणाली भूमिगत गर्ने आयोजनाको ठेक्का सम्झाैताकाे म्याद सकिएपनि प्रगति निराशाजनक देखिएको छ । अहिलेसम्ममा निर्माण सम्पन्न भइसक्नु पर्नेमा ठेकेदारकाे कमजाेर कार्यसम्पादनका कारण थाेरै मात्र प्रगति देखिएकाे हाे ।

ऊर्जा
माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ टिबिएमबाट खनिने

माथिल्लो अरुण र दूधकोसी आयोजनाको सुरुङ टिबिएमबाट खनिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन

ऊर्जा
‘हिमालयन हाइड्रो एक्स्पो, २०२४ र ऊर्जाको विकासमा यसको महत्त्व’

‘हिमालयन हाइड्रो एक्स्पो, २०२४ र ऊर्जाको विकासमा यसको महत्त्व’

काठमाडाैं । आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४,२५ र २६) स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि. ले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्दैछन् । एक्स्पोको

ऊर्जा
राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा   

राहुघाट बेसिनमा निर्माणाधीन ५ जलविद्युत आयोजना पूरा हुने चरणमा   

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित ५ वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको साताैँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा पहिचान भएका

ऊर्जा
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै

सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै

काठमाडौं । नवीकरणीय ऊर्जाद्वारा कृषि क्षेत्रकाे विकासका लागि दिगो सिँचाई प्रवर्द्धन गर्ने उद्देश्यले ५ दिने राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । खाद्य सुरक्षा कायम गर्ने मूल ध्येयका साथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

ऊर्जा
माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

काठमाडौं । सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाश जलविद्युत आयाेजनाकाे  वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी

ऊर्जा
निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता

निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता

काठमाडौं । नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । नुवाकोटमा ५ मेगावाटकाे तल्लाे तादीखाेला जलविद्युत आयाेजना निर्माण गरी सञ्चालन गरिरहेकाे बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले काठमाडौं विश्वविद्यालय (केयू)सँगकाे