उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न भोल्टेज क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माण गरिरहेको छ । देशको प्रसारण प्रणालीको गुणस्तर सुधार तथा निजी क्षेत्रले विभिन्न जिल्लामा निर्माण गरिरहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने