Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न इपानको माग

विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न इपानको माग

काठमाडौं । निजी क्षेत्रले विद्युत आयोजनाको अध्ययन अनुमतिपत्रको म्याद २ वर्ष थप गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशील चन्द्र तिवारीलाई आइतबार

ऊर्जा
निजी क्षेत्रका विद्युत आयोजनाको ‘सेयर लकिङ’ सम्बन्धि व्यवस्था कार्यान्वयनबाट पछि हट्याे मन्त्रालय

निजी क्षेत्रका विद्युत आयोजनाको ‘सेयर लकिङ’ सम्बन्धि व्यवस्था कार्यान्वयनबाट पछि हट्याे मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी ऊर्जा उत्पादकका जलविद्युत आयोजनाको संस्थापक सेयर १० वर्षसम्म बिक्री गर्न वा धितो बन्धक राख्न नपाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्ने भएको छ । मन्त्रालयले गत भदौ १६ गते

पूर्वाधार विशेष
फोहोर व्यवस्थापनमा निजी क्षेत्रकाे प्रवेशमा चुनौती

फोहोर व्यवस्थापनमा निजी क्षेत्रकाे प्रवेशमा चुनौती

काठमाडौं । राजधानी सहरदेखि विकट जिल्लाका साना नगरपालिकाका मेयरसँग उनीहरूको प्रमुख चुनौतीका विषयमा कुरा गर्ने हो भने सबैको एउटै जवाफ हुन्छ –‘फोहरमैला व्यवस्थापन’। देशभरका सबै नगरपालिकाका लागि फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा देखिएको छ

ऊर्जा
भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरु

भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरु

चितवन । नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र प्राधिकरणका कार्यकारी

ऊर्जा
बूढीगण्डकी आयोजना निर्माण गर्न कम्पनी स्थापना

बूढीगण्डकी आयोजना निर्माण गर्न कम्पनी स्थापना

काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माण गर्न कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना प्रवर्द्धन गर्न बूढीगण्डकी जलविद्युत नामको पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको हो ।

ऊर्जा
बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग

बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको अर्थजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न राय/सुझाव मागेको छ । कम्पनीले शुक्रबार सूचना सार्वजनिक गरी बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि प्रभावित

ऊर्जा
विद्युत निर्यात परिमाण बढेसँगै उच्च माग १९ सय मेगावाट माथि

विद्युत निर्यात परिमाण बढेसँगै उच्च माग १९ सय मेगावाट माथि

काठमाडौं । चालू वर्षको बर्खामा विद्युतको उच्च माग १९ सय मेगावाटबाट उकालो लागेको छ । भारतीय प्रतिस्पर्धी बजारमा भइरहेको निर्यात तथा आन्तरिक मागमा भएको वृद्धिका कारण विद्युतकाे उच्च माग पनि बढ्दै गएको हो । यो

ऊर्जा
४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर

काठमाडौंं । देशभरका ७५३ मध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीका संरचना निर्माण गरी यी स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो । २४२

ऊर्जा
लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप

लक्ष्यभन्दा साढे ३ वर्ष ढिलो गरी दोर्दी खोलाबाट विद्युत उत्पादन,२७ मेगावाट प्रणालीमा थप

काठमाडौं । लमजुङस्थित २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । हिमालयन पावर पार्टनर कम्पनीले जिल्लाको दोर्दी गाउँपालिकामा निर्माण गरेको आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । यो आयोजनाको

ऊर्जा
संयुक्त पश्चिम सेतीको जिम्मा लिएको दुई सातामै भारतीय कम्पनीद्वारा बिजुली बिक्रीका लागि समझदारी

संयुक्त पश्चिम सेतीको जिम्मा लिएको दुई सातामै भारतीय कम्पनीद्वारा बिजुली बिक्रीका लागि समझदारी

काठमाडौं । १२ सय मेगावाटको संयुक्त पश्चिम सेती निर्माणका लागि लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) लिमीटेडले भारतसँग बिजुली विक्रीका लागि समझदारी गरेको छ । २ भदौमा बोर्डसँग पश्चिम