Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

ऊर्जा

ऊर्जा
उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने

उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने

काठमाडौं । रामेछापमा निर्माण सम्पन्न ७ मेगावाटको उपल्लो खिम्ती-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निर्माण पूरा भएको १४ महिनापछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा आएको हो । शनिबारबाट आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको

ऊर्जा
स्थानीय चुनावमा विद्युतीय चुल्होबारे दलका मुद्दा

स्थानीय चुनावमा विद्युतीय चुल्होबारे दलका मुद्दा

काठमाडौं/ स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाका सत्ता साझेदार लोकतान्त्रिक–वाम गठबन्धन दलहरुले संयुक्त रुपमा जारी गरेको प्रतिवद्धतापत्रमा एलपी ग्याँस आयात प्रतिस्थापन गर्न तथा जनतामा विद्युतको उपभोग बढाउन प्रत्येक घरधुरीलाई विद्युतीय चुल्होमा ८० प्रतिशत अनुदान दिने उल्लेख

ऊर्जा
२८ वर्षमा विद्युत माग ३० हजार मेगावाट पुग्ने, उच्च क्षमताका सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने

२८ वर्षमा विद्युत माग ३० हजार मेगावाट पुग्ने, उच्च क्षमताका सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अबको २८ वर्षमा देशभरको विद्युत माग बढेर करिब ३० हजार मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणले सन् २०५० सम्ममा माग बढेर यति विद्युत खपत हुने प्रक्षेपण गरेको हो ।

ऊर्जा
१११ वर्षमा विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट

१११ वर्षमा विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट

काठमाडौं । देशको कूल विद्युत जडित क्षमता २१ सय ५४ मेगावाट पुगेको छ । विद्युत (जलविद्युत) उत्पादन सुरु भएको १११ वर्ष पूरा हुँदै गर्दा नेपाल विद्युत प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रले लगानी गरी

ऊर्जा
चुनाव प्रचार–प्रसारमा नाम र तस्बिर प्रयोग भएको प्रति कुलमानको आपत्ति

चुनाव प्रचार–प्रसारमा नाम र तस्बिर प्रयोग भएको प्रति कुलमानको आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो नामको प्रयोग भएको भन्दै आपत्ति जनाएका छन् । आफ्नो नामका नक्कली ट्वीटर ह्यान्डल बनाएर निर्वाचनको प्रचार प्रसारका लागि प्रयोग

ऊर्जा
साढे ४३ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा

साढे ४३ मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा

काठमाडौं । सौर्य ऊर्जा प्रविधिबाट उत्पादन भएको विद्युतको जडित क्षमता साढे ४३ मेगावाट पुगेको छ । व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले लगानी गरी निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएका सौर्य

ऊर्जा
कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण गर्न २ वर्ष लाग्ने, ३३ गाउँपालिका विद्युत पहुँच बाहिर

कर्णाली प्रदेशमा पूर्ण विद्युतीकरण गर्न २ वर्ष लाग्ने, ३३ गाउँपालिका विद्युत पहुँच बाहिर

काठमाडौं । कर्णाली प्रदेशका सबै घरधुरीमा विद्युत पहुँच पुर्याउन २ वर्ष लाग्ने भएको छ । भौगोलिकरूपमा विकट प्रदेशका १० वटै जिल्लामा पूर्ण विद्युतीकरण गर्न अझै २ वर्ष लाग्ने देखिएको हो ।अहिले प्रदेशको १० जिल्लाका २५

ऊर्जा
जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको बेलायतसँग आग्रह

जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको बेलायतसँग आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलाशययुक्त आयोजनामा लगानी गर्न बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई आग्रह गरेकी छन् । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा उनले ऊर्जा

ऊर्जा
म्याग्दी खोलामा एचआइडिसिएलको २० प्रतिशत लगानी

म्याग्दी खोलामा एचआइडिसिएलको २० प्रतिशत लगानी

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । एचआइडिसिएलले हाइड्रो भिजन प्रालिले प्रवर्द्धन गरेको म्याग्दीस्थित आयोजनामा स्वपुँजीको २० प्रतिशत लगानी गर्न लागेको

ऊर्जा
पेट्रोलियम प्रतिस्थापनको विकल्प बन्न सक्छ हरित हाइड्रोजन

पेट्रोलियम प्रतिस्थापनको विकल्प बन्न सक्छ हरित हाइड्रोजन

काठमाडौं । रसिया युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव नेपालमा पनि परिरहेको छ । पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास, हवाई इन्धन लगायतको मूल्यमा भएको वृद्धिले व्यापार घाटा चुलिँदा देशको अर्थतन्त्र नै