Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

जलेश्वर । जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण

अन्तर्राष्ट्रिय
चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना

चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना

काठमाडौं । चीनले साढे ७ करोड नागरिकको विद्युत माग व्यवस्थापन गर्न सक्ने १६ हजार मेगावाट क्षमताको एउटै जलाशय जलविद्युत आयोजना निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरेको छ । चीनले दक्षिण पश्चिम भेगमा जिन्सा नदीमा बैहेतान

ऊर्जा
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक सञ्जालकाे पहुँचमा वृद्धि

जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक सञ्जालकाे पहुँचमा वृद्धि

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडकको चाहना आयोजनाले करोडौँ

ऊर्जा
खोटाङका सबै स्थानीय तहमा ५ वर्षभित्र सक्नेगरी विद्युतीकरण काम तीव्र

खोटाङका सबै स्थानीय तहमा ५ वर्षभित्र सक्नेगरी विद्युतीकरण काम तीव्र

खोटाङ । कुल १० स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । ५ वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा

ऊर्जा
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण आगामी वर्षदेखि

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले

ऊर्जा
हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने

हाइड्रो कन्सल्टले चुवा खोला र माथिल्लो चुवा लुरुप्याको अध्ययन गर्ने

काठमाडौं । हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले कर्णाली प्रदेशको हुम्लामा १७३ मेगावाटका २ अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन गर्ने भएको छ । कम्पनीले ७० मेगावाटको चुवाखोला अर्धजलाशय र १०३ मेगावाटको माथिल्लो चुवा लुरुप्या अर्धजलाशय जलविद्युत आयोजनाको सम्भावता

ऊर्जा
जगदुल्ला आयोजनामा कर्णाली प्रदेश सरकारको ५ प्रतिशत सेयर लगानी

जगदुल्ला आयोजनामा कर्णाली प्रदेश सरकारको ५ प्रतिशत सेयर लगानी

कर्णाली । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने  जगदुल्ला अर्धजलाश जलविद्युत आयोजनाको ११ लाख ७१ हजार ५ सय कित्ता सेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको कूल लागतको ५ प्रतिशत सेयर खरिद

ऊर्जा
‘हाइमास्ट’ र सडक बत्तीबाट पोखरा झिलिमिली

‘हाइमास्ट’ र सडक बत्तीबाट पोखरा झिलिमिली

काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ति राखी झिलिमिलि

ऊर्जा
निर्माण थालेकाे १ वर्षमै रेलेखाेलाकाे आधा काम सकियाे,असारबाट विद्युत उत्पादन

निर्माण थालेकाे १ वर्षमै रेलेखाेलाकाे आधा काम सकियाे,असारबाट विद्युत उत्पादन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ६ मेगावाटकाे रेलेखाेला जलविद्युत आयोजना ५० प्रतिशत पूरा भएकाे छ । संरचनाकाे निर्माण थालेकाे १ वर्षमा नै आयोजनाकाे आधा काम सकिएकाे हाे । आयोजनाकाे प्रवर्द्धक ह्युम कन्सल्ट प्रालिले

ऊर्जा
बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रकाे विद्युतीकरण अहिले पनि लघु तथा साना जलविद्युत आयाेजनाले उत्पादन गर्ने विद्युतकाे भरमा भइरहेकाे छ । राष्ट्रिय प्रसारण प्रणालीकाे पहुँच विस्तार भइनसकेकाे हुँदा जिल्लाकाे ग्रामीण क्षेत्र लघु तथा साना