Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने

ऊर्जा
भक्तपुर–थिमी १३२ केभी प्रसारणलाइन भूमिगत गरिँदै

भक्तपुर–थिमी १३२ केभी प्रसारणलाइन भूमिगत गरिँदै

काठमाडौँ । भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमीसम्म १३२ केभीको विद्युत् प्रसारण लाइन भूमिगत गरिने भएको छ। नेपाल विद्युत प्राधिकरणले भक्तपुर सबस्टेसनदेखि थिमीमा प्रस्तावित सबस्टेसनसम्म २८० मेगावाट क्षमताको प्रसारणलाइन डबल सर्किट प्रसारणलाइन निर्माण गर्न लागेको हो। करिब ३.२७

ऊर्जा
मनाङमा १३५ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सुरु

मनाङमा १३५ मेगावाटको जलविद्युत् आयोजनाको निर्माण सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । दुई वर्ष अघिदेखि निर्माण सुरुआत गर्नुपर्ने योजना आइतबारदेखि मात्रै निर्माणको काम थालिएको हो। सन् २०२० देखि कोरोना महामारीका

ऊर्जा
घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

घरायसी उपभोक्तालाई वर्षा र हिउँदयाममा क्रमशः मासिक ५० र ३० युनिट विद्युत् निःशुल्क

काठमाडाैं । सरकारले न्युनतम साझा कार्यक्रममार्फत गार्हस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने  घाेषणा गरेकाे छ । त्यस्तै, ५ वर्षमा विद्युत् उत्पादन क्षमता ६ हजार ५

जलविद्युत
आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

आइपिओ निष्कासन गर्दै सानिमा मिडिल तमोर हाइड्रोपावर

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आगामी माघ ४ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने

ऊर्जा
कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

कालंका बेसिनको ६४ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण हुँदै

काठमाडौं । बझाङको कालंका बेसिनमा निर्माणाधीन ६४.४९ मेगावाटका ३ जलविद्युत आयोजनाको विद्युत प्रवाह गरिने १३२ केभी सुनकुडा–बलाच प्रसारण लाइनको परीक्षण सुरु हुने भएको छ । प्रवर्द्धक कालंगा हाइड्रो लिमिटेडले सोमबारबाट ३७.८५ किलोमिटर लामो प्रसारण लाइनको

ऊर्जा
राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ६० प्रतिशत पूरा

राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ६० प्रतिशत पूरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि

ऊर्जा
८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

काठमाडौं । पछिल्लो समय विद्युत क्षेत्रको विकासमा सक्रिय बनेको औद्योगिक घराना गोल्यान समूहले अबको ८ वर्षमा उत्पादित विद्युतको जडित क्षमता ९ सय मेगावाट पुर्याउने भएको छ । गोल्यान समूहले सरकारसँग अनुमतिपत्र लिई निर्माणको विभिन्न चरणमा

ऊर्जा
उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता

उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता

काठमाडौं । उपमेयर नेतृत्वको टोलीबाट भएको तोडफोड र आगजनीपछि ७ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाको निर्माण अझै सुचारु हुन सकेको छैन । गाउँ समाजमा आउने विवाद समाधानमा अग्रसर हुनुपर्ने जनप्रतिनिधि नै आक्रमणमा उत्रिएपछि आयोजना स्थलमा काम

ऊर्जा
४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान

४४१ मेगावाटका अर्धजलाशय आयोजना अध्ययन गर्न गोल्यान समूहलाई अमेरिकी अनुदान

काठमाडौं।औद्योगिक घराना गोल्यान समूहले कर्णाली प्रदेशको मुगु जिल्लामा पहिचान भएका ४४१ मेगावाटका दुई अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन गर्न अमेरिकी वित्तीय संस्था अन्तर्राष्ट्रिय डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डिएफसी) बाट आर्थिक अनुदान सहयाेग प्राप्त गरेकाे छ ।