Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
भारतीय कम्पनीसँग भएको समझदारीअनुसार पश्चिम सेती निर्माण गर्न सुदूरपश्चिम सरकारको अनुरोध

भारतीय कम्पनीसँग भएको समझदारीअनुसार पश्चिम सेती निर्माण गर्न सुदूरपश्चिम सरकारको अनुरोध

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भारतीय कम्पनीसँग भएको समझदारीअनुसार पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजान नेपाल सरकारलाई अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार एक विज्ञप्ति जारी

ऊर्जा
अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा आठ करोड रुपैयाँभन्दा बढी विद्युत रोयल्टी पाउने भएको छ। छ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट

ऊर्जा
अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम

अप्पर तामाकोसीको प्रमुख कार्यकारी अधिकृतमा मोहन गौतम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोहन गौतमलाई अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्राधिकरण सञ्चालक समितिको गत पुस १२ गतेको बैठकले निर्णय गरी विज्ञानप्रसाद श्रेष्ठको कार्यावधि पूरा भई रिक्त रहेको

ऊर्जा
सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै

सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले २७.९ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ। आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दुधकोसी गाउँपालिका–७ मा पर्ने इन्खुखोलामा प्रस्ताव गरिएको छ।

ऊर्जा
लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ । काठमाडौं क्षेत्र नं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, काठमाडौंका प्रमुख जिल्ला अधिकारी

जलविद्युत
कालीकोटमा विद्युत् सेवा अवरुद्ध

कालीकोटमा विद्युत् सेवा अवरुद्ध

कालीकोट । कालीकोटमा विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका अनुसार भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी

ऊर्जा
बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती

काठमाडौँ । भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ। बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ।

ऊर्जा
माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको छ। यसमा अति प्रभावित क्षेत्रबाट रितपूर्वक आवेदन दिएका १ हजार ७७२ जना आवेदकहरुमध्ये १० कित्तादेखि १२ सय कित्तासम्म आवेदन

ऊर्जा
एचआइडीसीएल साधारण सभाले पारित गर्याे ५ प्रतिशत बाेनस सेयर, ७० अर्बका लगानी प्रस्ताव अध्ययनमा

एचआइडीसीएल साधारण सभाले पारित गर्याे ५ प्रतिशत बाेनस सेयर, ७० अर्बका लगानी प्रस्ताव अध्ययनमा

काठमाडाैं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) को एघारौं वार्षिक साधारण सभा मङ्गलबार काठमाण्डौमा सम्पन्न भएकाे छ । शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने १ अर्ब ६ करोड ३८ लाख १३ हजार

ऊर्जा
तनहुँको घिरिङ सबस्टेसन निर्माणपछि विद्युत् आपूर्ति भरपर्दो

तनहुँको घिरिङ सबस्टेसन निर्माणपछि विद्युत् आपूर्ति भरपर्दो

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माण भएपछि दुई जिल्लाका सर्वसाधारण लाभान्वित भएका छन्। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडतर्फ घिरिङ–४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण सम्पन्न भएपछि दुई जिल्लाका चार