Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
बागमती प्रदेशमा जलविद्युत उत्पादनको उच्च सम्भावना भए पनि उद्योगलाई पर्याप्त विद्युत अभाव

बागमती प्रदेशमा जलविद्युत उत्पादनको उच्च सम्भावना भए पनि उद्योगलाई पर्याप्त विद्युत अभाव

काठमाडौं । बागमती प्रदेशमा जलविद्युत उत्पादनको उच्च सम्भावना भए पनि उद्योगले पर्याप्त विद्युत नपाएको उद्योगीहरूले गुनासो गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र अन्तर्राष्ट्रिय वित्त आयोग (आइएफसी) ले आयोजना गरेको बागमती प्रदेशको

ऊर्जा
७ अर्ब १२ करोडको लागतमा ‘छिलुङ खोला’ हाइड्रोपावर बन्ने

७ अर्ब १२ करोडको लागतमा ‘छिलुङ खोला’ हाइड्रोपावर बन्ने

काठमाडौं । गोरखामा ४३.२ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा पर्ने छिलुङ खोलामा यो जलविद्युत आयोजना निर्माण गरिने भएको हो । आयोजना निर्माणका लागि हनुमान हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रस्ताव

ऊर्जा
प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

प्राधिकरणले प्रसारण सम्झौता भएका आरओआर आयोजनाका प्रवर्द्धक कम्पनीलाई पिपिए गर्न बोलायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भई पालो कुरेर बसेका जलविद्युत नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई विद्युत खरिद सम्झौता (पिपिए) गर्न बोलाएको छ । प्राधिकरणले प्रसारण सम्झौता भई १५ सय

ऊर्जा
सराङघाट सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्ति सहज

सराङघाट सबस्टेसन सञ्चालनमा आएसँगै विद्युत् आपूर्ति सहज

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ सराङघाटमा ३३/११ केभी क्षमताको सवस्टेसन निर्माणपछि तीन पालिकामा विद्युत् आपूर्ति सहज भएको छ। उक्त सवस्टेशन सञ्चालनमा आएसँगै जिल्लाको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिमा सहज भएको हो। यसअघि

ऊर्जा
उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

लमजुङ । लमजुङमा निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन। तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन। प्रसारण लाइनको

ऊर्जा
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ। विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो। देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच

जलविद्युत
राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

राष्ट्रिय गौरवका परियोजनामा ६ महिनामा १५ अर्ब बजेट खर्च

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका पूर्वाधार परियोजनामा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माणको विभिन्न चरणमा रहेका राष्ट्रिय गौरवका परियोजनामा यति बजेट

ऊर्जा
चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

चालू आर्थिक वर्षको ६ महिनामा १८१ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप

काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को ६ महिनामा १८१ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा साउनदेखि पुस मसान्तसम्मको अवधिमा निर्माण पूरा

ऊर्जा
प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन

प्रसारण प्रणालीमा जाेडियाे ८६ मेगावाटकाे साेल दूधकाेसी,२ सातापछि व्यापारिक उत्पादन

काठमाडौं । निजी क्षेत्रबाट निर्माण भएको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले  विद्युत उत्पादन सुरु गरेकाे छ ।साहस ऊर्जा कम्पनीले सोलुखुम्बुमा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत शुक्रबारदेखि १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको

ऊर्जा
१५ सय मेगावाटका आरओआर जलविद्युत आयोजनाको पिपिए खुल्याे

१५ सय मेगावाटका आरओआर जलविद्युत आयोजनाको पिपिए खुल्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५ सय मेगावाटका नदीको बहावमा आधारित (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुल्ला गरेको छ । प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिकाे ९३०औं बैठकले प्रसारण सम्झौता भएकाे मितिको रोलक्रमका आधारमा