Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

ऊर्जा
‘नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ’

‘नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने बताएका छन् । प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप

ऊर्जा
सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

सर्लाही । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताको दुई प्रकारका

ऊर्जा
तनहुँ जलविद्युत् आयोजनाकाे भाैतिक प्रगति ३४ प्रतिशत पूरा

तनहुँ जलविद्युत् आयोजनाकाे भाैतिक प्रगति ३४ प्रतिशत पूरा

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । ३ चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक

ऊर्जा
गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

गण्डकी । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले २ वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा

ऊर्जा
प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने

प्रधानमन्त्रीसँग जलविद्युत सुरक्षाको लागि छुट्टै नीति बनाउन माग,न्यासिम खोला आक्रमणको छानविन गर्न समिति गठन गरिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नेतृत्वको प्रतिनिधीमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर जलविद्युत् आयोजनामा आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । इप्पान उपाध्यक्ष गणेश कार्कीका अनुसार पछिल्लो समयमा बारम्बार जलविद्युत आयोजनामा

ऊर्जा
एचआईडीसिएलले अघि बढाएका दुई जलविद्युत आयोजनाको नेतृत्व प्राधिकरण र उत्पादन कम्पनीले गर्ने

एचआईडीसिएलले अघि बढाएका दुई जलविद्युत आयोजनाको नेतृत्व प्राधिकरण र उत्पादन कम्पनीले गर्ने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले निर्माण अघि बढाएका दुई जलविद्युत आयोजना अब नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमीटेडको नेतृत्वमा कार्यान्वयन गर्न समझदारी भएको छ । एचआईडीसीएलले अघि बढाएका ७७.५

ऊर्जा
जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’

जलविद्युत आयोजनामा स्थानीय आक्रमण रोकिएन, प्रवर्द्धक भन्छन् ‘ज्यान जोखिममा राखेर कसरी लगानी गर्ने सरकार ?’

काठमाडौंं । निजी क्षेत्रका निर्माणाधीन आयोजनामा स्थानीयको भौतिक आक्रमण नरोकिएकाले जलविद्युतमा लगानी गर्दा थप जोखिम र असुरक्षा बढेको ऊर्जा उत्पादकहरूले बताएका छन् । गत सोमबार (फागुन १५ गते) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बामा निर्माणाधीन ३५

ऊर्जा
‘३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको तोडफोड र आगजनीमा एमाले वडा कमिटीको संलग्नता’

‘३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको तोडफोड र आगजनीमा एमाले वडा कमिटीको संलग्नता’

काठमाडौं । यही फागुन १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माणाधीन ३५ मेगावाटको न्यासिमखोला जलविद्युत आयोजनामाथि भएको तोडफोड र आगजनीमा सोही वडाको एमाले वडा कमिटीको संलग्नता देखिएको छ । फागुन १५ गते बिहान ११ बजे

ऊर्जा
माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

रसुवामा निर्माणाधीन २१६ मेगावाटकाे माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको १४ प्रतिशत निर्माण सम्पन्न भएको छ । २०७८ साल पुसबाट निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको छ । २०८३ सालभित्र निर्माण सम्पन्न

ऊर्जा
माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु

काठमाडौं । रसुवामा निर्माणधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउने (डाइभर्सन ) सुरुङको निर्माण पूरा भएको छ । जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध निर्माण गर्न स्थान खाली गराउनका लागि पानी पुनः नदीमै