प्राधिकरणले तल्लो इन्द्रावतीको पिपिए गर्यो, २२ महिनामा विद्युत उत्पादन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४.१५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । विद्युत प्राधिकरण र आयोजनाको प्रवर्द्धक नेशनल हाइड्रोपावर कम्पनीबीच बिहीबार पिपिएमा हस्ताक्षर भएको हो । पिपिएमा विद्युत प्राधिकरण