Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: अर्थतन्त्र

बैक/वित्तिय संस्था
चाबहिलस्थित पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

चाबहिलस्थित पशुपति क्याम्पसमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

कर्पोरेट
पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

पाँचथरको डेरी बजारमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।

अर्थतन्त्र
आगामी वर्षको बजेट सीमा १८ खर्ब, ३ वर्षमा साढे २४ खर्ब पुर्याउने लक्ष्य   

आगामी वर्षको बजेट सीमा १८ खर्ब, ३ वर्षमा साढे २४ खर्ब पुर्याउने लक्ष्य   

काठमाडौं । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि

बैक/वित्तिय संस्था
अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिइओ ढुंगाना

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिइओ ढुंगाना

काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै उनले यस्तो

अर्थतन्त्र
विकास बजेट बढी भएका मन्त्रालयकै खर्च  न्यून,अर्थ मन्त्रालय सबैभन्दा कमजाेर   

विकास बजेट बढी भएका मन्त्रालयकै खर्च न्यून,अर्थ मन्त्रालय सबैभन्दा कमजाेर   

काठमाडौ‌ं । चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालू आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गत

बैक/वित्तिय संस्था
ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर

अर्थतन्त्र
सरकारले घटायो बजेटको लक्ष्य,१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख संशाेधित बजेट

सरकारले घटायो बजेटको लक्ष्य,१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख संशाेधित बजेट

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (२०८०/८१) को बजेटको महत्त्वकांक्षी लक्ष्य घटाएको छ । अर्थमन्त्रालयले आर्थिक वर्षको ६ महिना सकिएपछि कूल बजेटको लक्ष्य २ खर्ब २१ अर्ब रुपैयाँ घटाएर संशोधन गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण

बैक/वित्तिय संस्था
बाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि घटाए निक्षेपको ब्याजदर

बाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि घटाए निक्षेपको ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि निक्षेपको ब्याजदर घटाएर समायोजन गरेका

मुख्य समाचार
लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव

काठमाडौं । आगामी बैशाखमा हुने तय भएको लगानी सम्मेलन अघि एक दर्जन ऐन संशाेधन गर्न प्रस्ताव गरिएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा पूर्वाधार परियोजना विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध

मुख्य समाचार
नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई लगानीकाे उत्कृष्ट गन्तव्य बनाउने गरी आगामी बैशाखमा हुने तेस्राे लगानी सम्मेलनमा पूर्वाधार परियाेजनाहरूकाे तयारी गर्न निर्देशन दिएका छन् । बिहीबार बसेकाे तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा बाेल्दै